प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण : १५ सदस्यीय टोलीसहित अमेरिका जाने तयारी

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण : १५ सदस्यीय टोलीसहित अमेरिका जाने तयारीकाठमाडौं भदौ २१ गते: प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आफ्नो पहिलो विदेश भ्रमणमा अमेरिका जाने तयारीमा छन्।प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय गर्ने गरी परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले तयारी अघि बढाएका छन्।शाह बढीमा तीन दिनको संक्षिप्त भ्रमण … Read more

नगरपालिकाको ‘राजधानी’ जितपुर अँध्यारोमा : हाइवेको बत्ती नबल्दा दुर्घटनाको जोखिम, जिम्मेवार को ?

नगरपालिकाको ‘राजधानी’ जितपुर अँध्यारोमा : हाइवेको बत्ती नबल्दा दुर्घटनाको जोखिम, जिम्मेवार को ?मनाेज शाह जितपुर बारा भदौ २१ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित जितपुर बजार केही महिनादेखि हाइवेको सडकबत्ती नबल्दा अँध्यारोमा डुबेको छ। उपमहानगरपालिकाको प्रमुख बजार तथा प्रशासनिक केन्द्रकै रूपमा रहेको जितपुरको मुख्य हाइवेमै बत्ती नबल्दा स्थानीय, व्यापारी र यात्रुहरू जोखिममा परेका छन्। स्थानीयका … Read more

भोटेकोसी बाढीपीडितका लागि सहयोग बढ्दै, राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दात

भोटेकोसी बाढीपीडितका लागि सहयोग बढ्दै, राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दातकाठमाडौं भदौ २० गते :रसुवा तथा भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम तीव्र बन्दै गएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको … Read more

एमालेको मिसन पार्टी जागरण अभियान मधेसमा तीव्र : भदौ २३ गते प्रदेशस्तरीय अभिमुखीकरण

एमालेको मिसन पार्टी जागरण अभियान मधेसमा तीव्र : भदौ २३ गते प्रदेशस्तरीय अभिमुखीकरणमनाेज शाह जितपुर बारा भदौ १९ गते: नेकपा (एमाले) को केन्द्रीय कार्यक्रम ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम भदौ २३ गते आयोजना हुने भएको छ।एमाले मधेस प्रदेश कमिटीको आयोजनामा धनुषाको लालगढस्थित गौतम होटलमा बिहान ११ बजे कार्यक्रम सञ्चालन हुने जनाइएको … Read more

भोटेकोशी बाढीपीडितको स्वास्थ्य बुझ्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना

भोटेकोशी बाढीपीडितको स्वास्थ्य बुझ्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना काठमाडौँ, १९ भदौ । भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएका पीडितहरूको स्वास्थ्य अवस्था बुझ्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुग्नुभएको छ। नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री तिमिल्सिनाले अस्पताल पुगेर उपचाररत बाढीपीडितहरूको स्वास्थ्य अवस्था, … Read more

कांग्रेसभित्रको विवाद समाधानको अन्तिम कसरत, शीर्ष नेताबीच निर्णायक संवाद!

कांग्रेसभित्रको विवाद समाधानको अन्तिम कसरत, शीर्ष नेताबीच निर्णायक संवाद!काठमाडौँ भदौ १९ गते। नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद समाधान गर्न सभापति गगन थापासहित शीर्ष नेताहरू सक्रिय भएका छन्। गत पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि पार्टीभित्र बढेको मतभेद अन्त्य गर्न अहिले निर्णायक सहमतिको प्रयास भइरहेको छ। विवाद समाधानका लागि अनुकूल वातावरण बनाउन केन्द्रीय निर्वाचन … Read more

बाढीको घाउ हेर्न मैदानमा ओली, स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगे

बाढीको घाउ हेर्न मैदानमा ओली, स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगेनुवाकोट भदौ १९ गते: नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित नागरिकको अवस्था बुझ्न स्वयंसेवक टोलीसहित नुवाकोटको प्रभावित क्षेत्रमा पुगेका छन्।ओली बिदुर नगरपालिका–५ अन्तर्गत बटार, ढुङ्गेलगायत क्षेत्रमा पुगेर बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेका हुन्। भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको … Read more

जितपुरमा गरिबको कामको भ्यालु छैन, पैसावालाकै चुनाव चल्छ: आजाद

जितपुरमा गरिबको कामको भ्यालु छैन, पैसावालाकै चुनाव चल्छ: आजादस्पर्श खबर जितपुर बारा भदौ १९ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका स्थानीय महम्मद कलाम आजादले स्थानीय राजनीतिमा बढ्दो पैसाको प्रभावमाथि कडा प्रश्न उठाएका छन्। उनले गरिब तथा आर्थिक रूपमा कमजोर व्यक्तिले समाजका लागि जति नै राम्रो काम गरे पनि चुनावी राजनीतिमा अवसर नपाउने अवस्था रहेको बताएका … Read more

केयार भिजन बोर्डिङ स्कुलको १५ हजार ६२५ रुपैयाँ सहयोग, बाढीपीडितको घाउमा मलम लगाउने प्रयास

केयार भिजन बोर्डिङ स्कुलको १५ हजार ६२५ रुपैयाँ सहयोग, बाढीपीडितको घाउमा मलम लगाउने प्रयासस्पर्श खबर जितपुर बारा भदौ १८ गते: रसुवा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरस्थित केयार भिजन बोर्डिङ स्कुलले १५ हजार ६२५ रुपैयाँ सहयोग गरेको छ। विद्यालयले विपद् व्यवस्थापन तथा बाढीपीडितको राहतमा … Read more

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, नेपाल प्रहरीले गर्‍यो ठूलो राहत घोषणा

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, नेपाल प्रहरीले गर्‍यो ठूलो राहत घोषणास्पर्श खबर जितपुर बारा भदौ १८ गते: भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय नेपाल प्रहरीले गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नेपाल प्रहरी प्रधान कार्यालयको बैठकले … Read more