ट्रकको ठक्करबाट एकजनाको मृत्यु

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी पुल नजिक चितवनबाट हेटौडा आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नं. को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल पछाडी बसेका चितवन रत्ननगर नगरपालिका १६ पिठुवा बस्ने बर्ष ५६ का … Read more

प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईद्वारा उत्कृष्ट कर्मचारीहरुलाई निर्देशन

प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईद्वारा उत्कृष्ट कर्मचारीहरुलाई निर्देशनविराटनगर, फागुन १९ गते । नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौ, प्रशासन बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आईपर्ने समस्या र चुनौतीको सामना गरी नागरिकको आशा र भरोसा को केन्द्र भई इमान्दारीका साथ उत्कृष्ट तवरले प्रहरी सेवा प्रदान गर्न आवश्यक … Read more

श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु अचानाक अचेत

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवामा छात्राहरु अचानक अचेत भएका छन् । श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु अचानाक अचेत भएको कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पुष्ठि गरे । उनकाअनुसार विद्यालयमा कक्षा ६ देखि १० सम्मका करिब २५ जना भन्दा धेरै विद्यार्थी बेहोस भएका हुन् । सूचना पाउने बित्तिकै उनीहरुलाई अस्पताल ल्याइएको … Read more

जीतपुरसिमराको दशौं नगरसभाविरुद्धको रिट खारेज अदालतको चारबुँदे

मनाेज शाह जितपुर बारा फाल्गुन १९ गते: जीतपुरसिमराको दशौं नगरसभाविरुद्धको रिट खारेज उपमहानगरपालिकालाई अदालतको चारबुँदे निर्देशन जीतपुरसिमरा उपमहानगरपालिकाको दशौं नगरसभा विरुद्ध परेको उत्प्रेषण परमादेश मागसहितको रिट निवेदन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले खारेज गरेको छ । अदालतले आगामी अधिवेशनहरु विद्यमान कानून, नियम, विधि र प्रक्रिया अनुरुप संचालन गर्न पनि उपमहानगरपालिकाको नाममा चार बुँदे न्यायिक … Read more

५३ लाख ४० हजार ९० रूपैया बराबरको सामान बरामद

मनाेज शाह जितपुर बारा फाल्गुन १९ गते: बारा प्रहरीले अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटीएको प्रहरी टोलीले सोमबार जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त अवैध सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो … Read more

नेपाली काँग्रेस क्षेत्रीय सभापतिहरूको रुपन्देहीमा दुई दिने प्रशिक्षण

रुपन्देही । देशभरका नेपाली काँग्रेस क्षेत्रीय सभापतिहरूको रुपन्देहीमा दुई दिने प्रशिक्षणका लागि आउने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू आज पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीमा आउने लागेका हुन् । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता डा. … Read more

एसईई परिक्षामा अमर्यादित क्रियाकलाप गर्ने कसैलाई क्षाम्य हुँदैन : प्रजिअ अधिकारी

एसईई परिक्षामा अमर्यादित क्रियाकलाप गर्ने कसैलाई क्षाम्य हुँदैन : प्रजिअ अधिकारी स्पर्श खबर जितपुर बारा फाल्गुन १९ गते: बारामा एसईई परिक्षामा अमर्यादित क्रियाकलाप गर्नेलाई क्षाम्य नहुने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन् । एसईई परिक्षा संचालन तथा व्यवस्थापनका लागि सम्बन्धी माध्यमिक विधालयका प्रधानाध्यापकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा आईतबार प्रमुख जिल्ला … Read more

२०८२ सालमा सरकारी कर्मचारीलाई १४० दिन बिदा : ज्यादा बिदाले सेवाग्राही मर्कामा

२०८२ सालमा सरकारी कर्मचारीलाई १४० दिन बिदा : ज्यादा बिदाले सेवाग्राही मर्कामा सरकारी भ्रमणमै सकियो पाँच वर्षमा नौ अर्ब ३७ करोड काठमाडौँ : सरकारले २०८२ सालका सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरेको छ। यसबाहेक कानुनअनुसार सरकारी कर्मचारीले छुट्टै बिदा पाउँछन्। सरकारले दिने सार्वजनिक बिदा, पर्व बिदा, शनिबारको बिदा, जन्मजयन्ती बिदा, मन्त्रिपरिषद्ले बेलाबेलामा निर्णय गरेर दिने … Read more

जन्मदर्ता गराउँदा शिशुको खातामा तत्काल पाँच हजार रुपैयाँ

स्याङ्जा : जन्मदर्ताका लागि प्रोत्साहन गर्न  स्याङ्जाको भिरकोट नगरपालिका- ८ ले बच्चा जन्मेपछि खाता खोलेर पाँच हजार जम्मा गरिदिने अभियान थालेको छ। वडा कार्यालयले चालु आर्थिक वर्षदेखि अभियान थालेको हो। बच्चा जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्ने सबै नवजात शिशुहरूका लागि लागू हुने गरी वडा कार्यालयले पाँच हजार र अभिभावकले पाँच हजार गरी १० हजार रुपैयाँ खातामा … Read more

सिमरा मालपोत र नापीमा छड्के, अस्तव्यस्त छ कार्यालय भेटिएनन् कर्मचारी

बाराको पश्चिमी क्षेत्रका जनतालाई मालपोत र नापी कार्यालयका सेवा दिन केही वर्षदेखि सिमरामा ती कार्यालयका सेवा केन्द्र सञ्चालनमा छन् । तर प्रभावकारी सेवा दिनको लागि स्थापित ती सेवा केन्द्रले अनावश्यक दुःख दिइरहेको सेवाग्राहीहरूले गुनासा गरेका छन् । बिहान १० देखि साँझ ५ बजेसम्म ती सेवा केन्द्र सञ्चालन हुुनुपर्ने हो । तर फागुन १८ गते आइतवार … Read more