सिमरा चोक घटनामा २ जना वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

सिमरा चोक घटनामा २ जना वडा अध्यक्ष प्रहरी नियन्त्रणमा स्पर्श खबर जितपुर बारा मंसिर ४ गते : बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा Zen Z र युवा संघबीच भएको विवादपछि दुई जना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा पर्नेहरूमा जितपुर सिमरा–२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ र वडा नं. … Read more

बाराकाे सिमरामा जेनजेड युवामाथि आक्रमणप्रति आम जनाता पार्टीको आपत्ति

बाराकाे सिमरामा जेनजेड युवामाथि आक्रमणप्रति आम जनाता पार्टीको आपत्ति स्पर्श खबर जितपुर बारा मंसिर ४ गते: सिमरा घटनामा जेनजेड युवामाथि एमाले गुण्हारूले गरेको कथित योजनाबद्ध आक्रमणप्रति आम जनता पार्टी, मधेश प्रदेश समितिले कडा आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष उमेश कुशवाहाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त आक्रमणलाई “निन्दनीय र आपराधिक” भन्दै तत्काल कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा … Read more

बारामा राष्ट्रिय युवा संघको जागरण अभियान विथोल्ने प्रयासप्रति एमाले नेतृ सरिता सापकोटाको कडा प्रतिक्रिया

बारामा राष्ट्रिय युवा संघको जागरण अभियान विथोल्ने प्रयासप्रति एमाले नेतृ सरिता सापकोटाको कडा प्रतिक्रिया स्पर्श खबर जितपुर बारा मंसिर ३ गते: बारामा आज राष्ट्रिय युवा संघ नेपाल, मधेस प्रदेश कमिटीद्वारा आयोजित जागरण अभियानलाई विथोल्ने प्रयास भएको घटनाप्रति नेकपा एमालेकी नेतृ तथा अनेमसंघकी केन्द्रीय सदस्य सरिता सापकोटाले कडा आपत्ति जनाएकी छन्। उनी अनुसार, पार्टी र नेतृत्वलाई … Read more

नेरुडे मिर्मिरे वित्तीय संस्थाद्वारा जोखिम व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन तालिम चपुरमा सम्पन्न

नेरुडे मिर्मिरे वित्तीय संस्थाद्वारा जोखिम व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन तालिम चपुरमा सम्पन्न स्पर्श खबर जितपुर बारा मंसिर ३ गते:नेरुडे मिर्मिरे वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश कार्यालय अन्तर्गतका शाखा कार्यालयका कर्मचारीहरूको लागि आयोजना गरिएको २ दिने जोखिम व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिम मंसिर १ र २ गते चपुरमा सम्पन्न भएको हो। … Read more

सिमरा खानेपानी उपभोक्ता समिति निर्वाचन :चस्मा चिन्हका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिना घर–दैलोमा सक्रिय

सिमरा खानेपानी उपभोक्ता समिति निर्वाचन :चस्मा चिन्हका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिना घर–दैलोमा सक्रिय स्पर्श खबर जितपुर बारा मंसिर २ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थि रहेको सिमरा खानेपानी उपभोक्ता समितिको मंसिर ६ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै चस्मा चिन्हबाट उम्मेदवारी दिएका पूर्णचन्द्र तिमिल्सिना अहिले घर–दैलो अभियानमा अत्यन्तै व्यस्त रहेका छन्। वडा–वडामा उपभोक्तासँग भेटघाट गर्दै समर्थन … Read more

बिनोद सहनीको अध्यक्षतामा जितपुरसिमरामा आजपाको ७५ सदस्यीय नगरकमिटी गठन

बिनोद सहनीको अध्यक्षतामा जितपुरसिमरामा आजपाको ७५ सदस्यीय नगरकमिटी गठन स्पर्श खबर जितपुर बारा मंसिर २ गते :आम जनता पार्टी (आजपा)को जितपुरसिमरा उपमहानगर कमिटी गठन भएको छ । बिनोद सहनीको अध्यक्षतामा ७५ सदस्य उपमहानगर कमिटी गठन भएको छ । जितपुरसिमरा उपमहानगरपालिकास्थित रहेको इच्छा होटेलमा सम्पन्न नगर भेलाले सहनीको अध्यक्षतामा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा … Read more

सुर्वण गाउँपालिकामा GenZ अगुवा अजय यादव पक्राउ प्रकरण: युवाहरुले १२ बजेसम्म रिहा नगरे आन्दोलनको चेतावनी

सुर्वण गाउँपालिकामा GenZ अगुवा अजय यादव पक्राउ प्रकरण: युवाहरुले १२ बजेसम्म रिहा नगरे आन्दोलनको चेतावनी दिएको छ । स्पर्श खबर जितपुर बारा मंसिर २ गते: बारा जिल्लाकाे सुर्वण गाउँपालिकाका GenZ अगुवा अजय यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएपछिदेखि अहिले सम्म पनि रिहा नगरेको भन्दै स्थानीय युवा तथा GenZ समूह आक्रोशित बनेका छन्। पक्राउ परेका यादवलाई … Read more

जितपुरसिमरा उपमहानगरपालिका जनप्रतिनिधि–बैंक मिलेमतोको आरोप, गरिब नागरिक निलामी प्रक्रियाबाट पीडित

जितपुरसिमरा उपमहानगरपालिका जनप्रतिनिधि–बैंक मिलेमतोको आरोप, गरिब नागरिक निलामी प्रक्रियाबाट पीडित स्पर्श खबर जितपुर बारा मंसिर २ गते: जितपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू विशेषगरी वडाध्यक्षहरू स्थानीय बैंकहरूसँग मिलेमतो गरी गरिब तथा निम्न आयस्रोतका नागरिकको घर–जग्गा निलामी प्रक्रियामा लगाइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीय पीडितका अनुसार वडामा आर्थिक समस्यामा परेका नागरिकको जग्गा जोगाउन सहयोग गर्नुपर्ने ठाउँमा उल्टै वडाध्यक्षहरू नै … Read more

प्रसौनी स्थित तास्केश्वरनाथ जीनाथ बाबाको मेला लोकेश सिंहद्वारा उद्घाटन

प्रसौनी स्थित तास्केश्वरनाथ जीनाथ बाबाको मेला लोकेश सिंहद्वारा उद्घाटन स्पर्श खबर जितपुर बारा मंसिर १ गते: बारा जिल्लकाे प्रसौनी गाउँपालिका वडा ५पस्टाेक स्थित जिनाथ बाबाको मन्दिरमा आजदेखि मेला सुरु भएको छ ।निसन्तान दम्पत्तिलाई सन्तान प्राप्ति हुने आस्थाको केन्द्रका रूपमा देश–विदेशमा प्रख्यात तास्केश्वरनाथ जीनाथ बाबाको वार्षिक मेला यस वर्ष पनि भव्य रूपमा सुरू गरिएको छ । … Read more

प्रसौनी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण, किसानलाई समयमै लिन आग्रह

स्पर्श खबर जितपुु बारा मंसिर १ गते: प्रसौनी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण, किसानलाई समयमै लिन आग्रह बाराको प्रसौनी गाउँपालिकाले आगामी बाली सिजनलाई लक्षित गर्दै किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। गाउँपालिकामा आवेदन दिएका किसानहरू आफ्नो नाम दर्ता भएको आधारमा तोकिएको समयमा आएर बिउ लैजान गाउँपालिकाले आग्रह गरेको छ। … Read more