जितपुर सिमरा-८ इमली पर्तीमा आम जनता पार्टीको बैठक सम्पन्न

जितपुर सिमरा-८ इमली पर्तीमा आम जनता पार्टीको बैठक सम्पन्न स्पर्श खबर जितपुर बारा मंसिर ६ गते जितपुर सिमरा उपमहानगरपालिका–८ स्थित इमली पर्तीमा आम जनता पार्टी (आजपा) ले बैठक सम्पन्न गरेको छ। बैठकमा हालै जेनजी युवामाथि भएको हातपात र जेनजीको हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न सरकारलाई दवाव दिनुपर्ने निष्कर्ष निकालिएको छ। साथै बिजुली–पानी निशुल्क, … Read more

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नयाँ एसपी रूपमा कुँवर आउँदै

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नयाँ एसपी रूपमा कुँवर आउँदै स्पर्श खबर जितपुर बारा मंसिर ६ गते : बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएको छ। पछिल्ला दिनहरूमा जिल्लामा बढ्दो तनाव, आन्दोलन तथा सुरक्षा स्थितिबारे सिर्जना भएको संवेदनशीलताबीच उनको सरुवा भएको बताइन्छ। स्रोतका अनुसार तामाङलाई अहिले तत्कालै प्रहरी मुख्यालयमा रिपोर्ट गराउन निर्देशन दिइएको … Read more

नेशनल फोर्स हिस्सा र अराजताका विरुद्ध:अध्यक्ष ओली

नेशनल फोर्स हिस्सा र अराजताका विरुद्ध:अध्यक्ष ओलीस्पर्श खबर जितपुर बारा मंसिर ६ गते।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवक दस्ता नेशनल भोलेन्टियर फोर्स कसैका विरुद्ध नभई हिस्सा र अराजकताका विरुद्ध गठन गरिएको बताएका छन्। nbf को घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राज्य षड्यन्त्रले मात्र जनता जनधन औद्योगिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले … Read more

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नरेन्द्र कुँवरलाई बाराको जिम्मेवारी

स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नरेन्द्र कुँवरलाई बाराको जिम्मेवारी

जितपुरसिमरा–१६ मा १२ वर्षीया बालिकामाथि करणी प्रयास, आरोपी पक्राउ

जितपुरसिमरा–१६ मा १२ वर्षीया बालिकामाथि करणी प्रयास, आरोपी पक्राउ स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्तीमा १२ वर्षीया मानसिक रूपमा अस्वस्थ बालिकामाथि करणी (ज.ज.क.) गरिएको आरोपमा एक पुरुष पक्राउ परेका छन्। मिति २०८२।०८।०१ गते बिहान ११:४० बजे टाङ्गिया बस्ती बस्ने सन्तबहादुर गोलेकी छोरीलाई उस्तै बस्तीका मानबहादुर ब्लोनका ४० वर्षीय … Read more

जेन्जी बारा अध्यक्ष उपाध्याय : सुदन गुरुङको टिम सिमरामा आएपछि मात्र वार्ता

जेन्जी बारा अध्यक्ष उपाध्याय : “सुदन गुरुङको टिम सिमरामा आएपछि मात्र वार्ता” स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: जेन्जी बारा अध्यक्ष सम्राट उपाध्यायले वार्ताका लागि प्रमुख शर्त अघि सारेका छन्। उपाध्यायका अनुसार सुदन गुरुङ नेतृत्वको टिम सिमरामा आइपुगेर परिस्थितिको प्रत्यक्ष मूल्यांकन नगरेसम्म उनीहरू वार्तामा बस्ने छैनन्। उनी भन्छन्, “सुदन गुरुङको टिम सिमरामा आइसकेपछि मात्र … Read more

पूर्वमन्त्री ज्वाला शाह : “यदि एमाले चाहन्थ्यो भने एक मिनेटमै खरानी बनाउने अवस्था हुन्थ्यो, तर हामी शान्तिको बाटो हिँड्यौं”

पूर्वमन्त्री ज्वाला शाह : “यदि एमाले चाहन्थ्यो भने एक मिनेटमै खरानी बनाउने अवस्था हुन्थ्यो, तर हामी शान्तिको बाटो हिँड्यौं” स्पर्श खबर जितपुर बारा मंसिर ५ : पूर्वमन्त्री ज्वाला शाहले सिमरामा भएको बुधबारको तनावपूर्ण घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कका पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले सरकारले नियोजित रूपमा एमाले नेतामाथि अवरोध … Read more

सिमरा रंगशालामा सूचना बोर्डबिनै ब्याडमिन्टन हल निर्माण, समाचार आएपछि मात्रै बोर्ड राखियो

सिमरा रंगशालामा सूचना बोर्डबिनै ब्याडमिन्टन हल निर्माण, समाचार आएपछि मात्रै बोर्ड राखियो स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको सिमरा रंगशालामा निर्माण भइरहेको ब्याडमिन्टन कौडहलको काम कुनै पनि सूचना बोर्ड नराखी अघि बढाइएको खुलासा भएको छ। स्पर्श खबरमा समाचार सार्वजनिक भएपछि मात्रै निर्माण कम्पनीले सूचना बोर्ड जडान गरेको पुष्टी … Read more

आन्दोलनको रूप परिवर्तन गरौं: उपप्रमुख अधिकारी

आन्दोलनको रूप परिवर्तन गरौं: उपप्रमुख अधिकारीस्पर्श खबर जितपुर बारा मंसिर ५ गते।जितपुर सिम्रा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले हाल सिमरामा भइरहेको जेन्जीको आन्दोलनप्रति प्रतिक्रिया दिँदै शान्तिपूर्ण ढंगले अघि बढ्न आग्रह गर्नुभएको छ। उहाँले जिम्मार पचले आन्दोलनको स्वरूप र संरचनालाई परिवर्तन गरेर अव्यवस्थित र म्यारित ढंगले अघि बढाउन राम्रो हुने बताउनुभएको हो। उपप्रमुख अधिकारीका अनुसार पछिल्लो समय … Read more

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

स्पर्श खबर जितपुर बारा मंसिर ४ गते: राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा आज मिति २०८२/०७/०४ गते प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री, गृहमन्त्री, रक्षा मन्त्री, मुख्य सचिव, प्रधान सेनापति लगायतका सदस्यहरूको उपस्थिति थियो। बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाका बारेमा … Read more