नेकपा (एमाले) को ११औं महाधिवेशन मंसिर अन्तिम साता

नेकपा (एमाले) को ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ। पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास भक्तपुर गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीको ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ। महाधिवेशनको मिति र स्थान असोज २९ गतेदेखि सुरु हुने केन्द्रीकमिटी बैठकले निर्धारण गर्नेछ। २०७८ सालमा १०औं महाधिवेशन सम्पन्न गरेको एमालेले … Read more

जितपुरसिमरामा जीएनजीको भेला सम्पन्न

जितपुरसिमरामा जीएनजीको भेला सम्पन्न जितपुरसिमरा उपमहानगरपालिकामा रहेका जिन्जी युवाहरूले बैठक राखी विभिन्न अनिमित्त र भ्रष्टाचार विरुद्ध आवाज उठाउने कुरा विशेष रुपमा बैठकमा कुरा उठेको जिएनजी युवा बिशाल गुप्तालाई बताए ।जितपुरसिमरा उपहानगरपालिकाका सम्पूर्ण जिएनजी युवाहरूलाई एकजुट हुन अपिल गरेका छन्। जितपुर सिमराका युवा सम्राट उपाध्यक्षले एक बैठक राखी सम्पूर्ण जिएनजी युवाहरूलाई एकमुष्ट हुन अपिल गरेका छन्।

अमलेखगञ्ज बाट अबैध पटाका प्रहरीको नियन्त्रणमा

स्पर्श खबर जितपुर बारा असोज २६ गते। अमलेखगञ्ज बाट अबैध पटाका प्रहरीको नियन्त्रणमा । बारा प्रहरीले करिब १ लाख ७ हजार रुपैयाँ बराबरको अवैध प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान उक्त पटाका बरामद गरेको हो। प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजस्थित … Read more

GEN–Z युवाहरूद्वारा अनियमितता र भ्रष्टाचार विरुद्ध बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई ज्ञापनपत्र

स्पर्श खबर जितपुर बारा असोज २६ गते। आज सुवर्ण गाउँपालिकामा रहेका GEN–Z युवाहरू द्वारा गाउँपालिकामा देखिएका विभिन्न अनियमितता र भ्रष्टाचार विरुद्ध जिल्ला प्रशासन कार्यालय, बारा का प्रमुख जिल्ला अधिकारी श्री प्रकाश पौडेल ज्यू लाई ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमा सुवर्ण गाउँपालिकाभित्र देखिएका अनियमिता, भ्रष्टाचार, अपारदर्शिता, जवाफदेहिताको अभाव, सार्वजनिक सम्पत्तिको निजीकरण र दुरुपयोग लगायतका गम्भीर विषयहरू उठाइएको … Read more

आजकाे लागि विदेशी मुद्राकाे बिनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर … Read more

गण्डकी र लुम्बिनीको सिमानामा महामेला धर्मोत्सव

स्याङ्जा । दुई प्रदेशलाई साथ लिएर बगेको कालीगण्डकी नदी किनारमा एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ सञ्चालन गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने उत्तरबाहिनी क्षेत्रमा कालीगण्डकीको महिमालाई विश्वभर चिनाउने उद्देश्यले धार्मिक महामेला धर्मोत्सव गरिएको हो । २१ असोजबाट शुभारम्भ गरिएको महामेला धर्मोत्सव १९ कात्तिकसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विशेषगरी … Read more

जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरू, जनतालाइ नै सास्ती दिन खोजे : युवा नेता दुबे

स्पर्श खबर जितपुर बारा असोज २५ गते तीन तहकै निर्वाचनमा जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरूले नै जनतालाइ सास्ती दिन खोजेको आरोप युवा नेता दुबेको रहेको छ । फेटा गाउँपालिकाको सात वटै वडाका स्थानीय सर्वसाधारण जनताहरूलाई जनप्रतिनिधिहरूले सास्ती दिन खोजेको आरोप युवा नेता उमेश दुबेले लगाएका हुन । पत्रकारिता क्षेत्रमा दुई दशक भन्दा बढी योगदान पुर्याएका र … Read more

अधुरो राजदेवी मन्दिर र करैयामाई गाउँपालिकाको जवाफदेहीता

अधुरो राजदेवी मन्दिर र करैयामाई गाउँपालिकाको जवाफदेहीता श्याम पाण्डे जितपुर बारा असोज २५ गतेकरैयामाई गाउँपालिका–२ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको श्री राजदेवी माता मन्दिर वर्षौँदेखि भत्किएको अवस्थामा छ। प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र गाउँपालिकाबाट १५ लाख रुपैयाँ गरी जम्मा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि आजसम्म मन्दिरको निर्माण कार्य पूरा हुन सकेको … Read more

प्रभु साहले भने, ‘सुशीला सरकार वजनदार देखिएन

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले असली जेन–जी आफूले नचिनेको भनेर प्रतिक्रिया दिएकोप्रति आपत्ति जनाएका छन् । आजपाको काठमाडौं उपत्यका बिशेष कमिटीको आज (शनिबार ) काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले आक्रोश पोख्दै भने, ‘त्यही जेन–जीको आन्दोलनको बलमा उहाँ प्रधानमन्त्रीको कुर्सीमा … Read more

बारामा माटोको ढिस्कोमा पुरिँदा दुई जनाको मृत्यु, छ जना घाइते

२५ असोज कलैया : बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा शनिबार बिहान माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। घटना बिहान करिब ८:५० बजेतिर … Read more