महागढीमाई मेयरको फेसबुक ह्याक, अभद्र टिप्पणी पोस्ट

मनाेज शाह जितपुर बारा कार्तिक १० गतेे: महागढीमाई मेयरको फेसबुक ह्याक, अभद्र टिप्पणी पोस्ट बारा। महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादव (उपन) को फेसबुक एकाउन्ट ह्याक भएको छ। ह्याकरले एकाउन्टमा पहुँच जमाएर अभद्र तथा मानहानीपूर्ण टिप्पणीहरू पोस्ट गरेपछि नगरप्रमुख यादवले सार्वजनिक रूपमा दुःख व्यक्त गरेका छन्। घटना सार्वजनिक भएपछि उनले यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी … Read more

हिन्दुहरुको महान चाड दशैं, तिहार तथा छठमा जितपुरको शान्ति सुरक्षा व्यवस्था उत्कृष्ट, ईलाका प्रहरी कार्यालय जितपुर प्रति स्थानियबासी खुसी

मनाेज शाह जितपुर बारा कार्तिक १० गते: नेपाल प्रहरी संगठनकै छविलाई उच्च राख्दै अनवरत रुपमा ईलाका प्रहरी कार्यलय जितपुरमा शान्ति ,सुरक्षा,अमनचयन कायम राख्न सफल प्रहरी बरिष्ठ नायब निरीक्षक जे जन कार्की आफ्नो एरियालाई अपराधमुक्त बनाउन अहोरात्र खटिरहेका छन् । जितपुरसिमरा नगरपालिक अन्तर्गत इलाका प्रहरी कार्यालय जितपुरमा प्रहरी बरिष्ठ नायब निरीक्षक जे जन कार्कीको आगमनसँगै स्थानीय … Read more

दलित माथि जातीय विभेद सिमरा दलित अगुवाहरूको पत्रकार

दलित माथि जातीय विभेद सिमरा दलित अगुवाहरूको पत्रकारस्पर्श खबर जितपुर बारा, कार्तिक १० गते।हिन्दुहरूको महान पर्व छठमा दलित समुदायमाथि जातिभेद गरिएको भन्दै बारा जितपुर सिम्रा उपमहानगर अस्तरीय सर्वदलीय दलित सञ्जालले सिम्रामा पत्रकार सम्मेलन गर्दै कडा आपत्ति जनाएको छ । सञ्जालका अगुवाहरूले पत्रकार सम्मेलनमा छठ पर्व सुरु हुनुअघि नै दलित समुदायको लागि छठमाईको प्रतिभा बनाउने पूजा … Read more

सिफारिस भएका चारमध्ये दुई मन्त्रीको मात्रै शपथ

काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका ४ जना मन्त्रीमध्ये दुई जनाको मात्रै आज शपथ हुने भएको छ । सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको हो । बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको छ । सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन … Read more

स्व. कृष्ण प्रसाद न्यौपानेको श्रद्धाञ्जली सभा सम्पन्न

स्पर्श खबर जितपुर बारा कार्तिक ९ गते स्व. कृष्ण प्रसाद न्यौपानेको श्रद्धाञ्जली सभा सम्पन्न नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका ३ नम्बर वडा कमिटीद्वारा जितपुरसिमरा ३ रामबन निवासी एमालेका नेता तथा मानव अधिकार एलायन्सका बारा जिल्ला सचीव कुबेर न्यौपानेको बुवा स्व.कृष्ण प्रसाद न्यौपानेको असमायिक निधन भएको ९ औं दिनमा भेटघाट तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।कार्यक्रममा … Read more

पाँच दिनको खोजीपछि बहुला कुकुरलाई नियन्त्रणमा

स्पर्श खबर जितपुर बारा कार्तिक ८ गते: कलैयामा आतंक मच्चाइरहेको बहुला कुकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कलैयास्थित बरेवा क्षेत्रमा प्रहरीले उक्त कुकुरलाई नियन्त्रणमा लिएर मारेर खाल्डोमा पुरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत कार्तिक ४ गते बहुला कुकुरको टोकाइबाट नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डेयसहित ५२ जनाभन्दा बढी स्थानीयवासी घाइते भएका थिए। कलैया उपमहानगरपालिकाको … Read more

मधेश प्रदेशमा छठपछि विश्वासको मत : दलगत कूटनीति चर्कियो

मधेश प्रदेशमा छठपछि विश्वासको मत : दलगत कूटनीति चर्कियो मनाेज शाह जितपुर, बारा कात्तिक ८ गते: छठ पर्वको माहौलसँगै मधेश प्रदेशमा अब राजनीतिक तापक्रम पनि बढेको छ। असोज २९ गते मुख्यमन्त्री बनेका जसपा नेपालका जितेन्द्र प्रसाद सोनलले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएपछि सत्ता पक्षदेखि प्रतिपक्ष दलहरूसम्म सक्रियता तीव्र भएको हो। … Read more

वीरगन्जमा उद्योगमाथि आक्रोश: छठ नजिकिँदै स्थानीय द्वारा मोसो प्रहार

वीरगन्जमा उद्योगमाथि आक्रोश: छठ नजिकिँदै स्थानीय द्वारा मोसो प्रहार स्पर्श खबर जितपुर बारा कार्तिक ७ गते:छठ पर्वको तयारीसँगै वातावरणीय प्रदूषणप्रति स्थानीयको रोष सतहमा आएको छ।म्याक्सअयल इन्टरनेसनल प्रा.लि.. द्वारा खोलामा फोहोर पानी बिर्सजन गरेकाले स्थानीयवासी आक्रोशित बनेका छन्। शुक्रबार करिब ३०–४० जनाको समूह उद्योग परिसरमा प्रवेश गरी प्रशासन शाखाका अधिकारी काशीनाथ तिवारीमाथि कालो मोसो प्रहार गरेको … Read more

जितपुरसिमरा वडा १७ र १८लामीडाँडा सडकको कालोपत्रे काम सुरु

स्पर्श खबर जितपुर बारा कार्तिक ६ गते: बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ र १८ जोड्ने लामीडाँडा सडकको कालोपत्रे कार्य बुधबार देखि औपचारिक रूपमा सुरु गरिएको छ। स्थानीय बासिन्दाहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको यो सडक कालोपत्रे भएपछि आवतजावत सहज हुने, यातायात व्यवस्था द्रुत, सुरक्षित र व्यवस्थित बन्ने अपेक्षा गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी … Read more