बिरगंजका युवाहरूले शिक्षा मन्त्री महाबीर पुनसँग भेट गरी शिक्षा सुधारका विषयमा ज्ञापनपत्र बुझाए

बिरगंजका युवाहरूले शिक्षा मन्त्री महाबीर पुनसँग भेट गरी शिक्षा सुधारका विषयमा ज्ञापनपत्र बुझाए स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते । नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबीर पुनसँग आज पर्सा जिल्लाकाे बिरगंजका युवाहरूले भेटघाट गर्दै देशको शिक्षा सुधारका विषयमा ज्ञापनपत्र बुझाए । भेटका क्रममा युवाहरूले मधेश प्रदेशमा शिक्षाको गुणस्तर सुधार, Research & Development केन्द्र … Read more

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी पोशाक वितरण कार्यक्रम सम्पन्न

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते: श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी पोशाक वितरण कार्यक्रम सम्पन्न बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज एक विशेष समारोहका बीच विद्यार्थी पोशाक वितरण कार्यक्रम सम्पन्न गरिएको छ। आर्थिक वर्ष २०७८/८२ मा नगरपालिका द्वारा प्राप्त विद्यार्थी पोशाकहरू विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत … Read more

सामाजिक अभियन्ता प्रदीप कुशवाहालाई पक्राउ — न्यायिक छानबिनको माग

बारा जिल्लामा सामाजिक अभियन्ता प्रदीप कुशवाहालाई पक्राउ — न्यायिक छानबिनको माग स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते: बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१, चिउटाहा टोल निवासी प्रदीप कुशवाहालाई प्रहरीले “बर्ताको बहाना”मा बोलाई अपराधिक उपद्रव मुद्दा लगाएर पक्राउ गरेको समाचार बाहिर आएको छ। स्थानीय स्रोतका अनुसार, कुशवाहा सामाजिक क्षेत्रमा सक्रिय अभियन्ता हुन् र विभिन्न सामाजिक विषयमा … Read more

४१ औ संस्करणमा गुम्बा मेला १७ गतेबाट सुरु

बसन्त लामा सिंगौल कार्तिक १४ गते / बारा जिल्लाकाे निजगढ नगरपालिका वडा ३ स्थित रहेको टासिधार्गेलीङ बौद्ध गुम्बा मेला को ६० प्रतिशत मेलाको काम सम्पन्न भएको छ |गुम्बामेला आउदो १७ गते बाट सुरु हुने भएकोले निजगढ नगरपालिका नगर प्रमुख मेयर सुरथ पुरीको प्रमुख आतिथ्यमा उदघाटन हुने भएको टासिधार्गेलीङ बौद्ध गुम्बा व्यवस्थापन समितिको अध्यक्ष सुकराम जिम्बा … Read more

जितपुर बजारमा फोहोरै फोहोरको ढुङ्गाना, सरसफाइप्रति सरोकारवालाको बेवास्ता

जितपुर बजारमा फोहोरै फोहोरको ढुङ्गाना, सरसफाइप्रति सरोकारवालाको बेवास्ता स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर बजार पछिल्ला केही हप्तादेखि फोहोरको ढुङ्गानाले ढाकिएको छ। स्थानीय वासिन्दा र व्यापारीहरूका अनुसार बजारको बीचभागदेखि मुख्य सडक छेउसम्म प्लास्टिक, बोटल, कुहिने खाद्य वस्तु र अन्य फोहोर थुप्रिएको छ, जसले दुर्गन्ध फैलाउने र रोग फैलिने जोखिम … Read more

गौतमको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा

गौतमको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभास्पर्श खबर जितपुर बारा कार्तिक १३ गतेबाराका नेपाली काग्रेस पार्टीका पूर्व पार्टी सभापति स्वर्गीय ऋषिकेश गौतमको १३औ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नेपाली कांग्रेस बाराको कार्यालयमा बुधबार सो शारदाली साभा गरिएको हो। सभाको अध्यक्षमा नेपाली कांग्रेस बाराका सभापति राकेशरा यादवको थियो । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस बाराका … Read more

खोलाको टेन्डर रोकिनुमा मेयरकै हात वडाध्यक्ष चयन गुरुङको ठोस आरोप

स्पर्श खबर जितपुर बारा कार्तिक १३ गते: खोलाको टेन्डर रोकिनुमा मेयरकै हात वडाध्यक्ष चयन गुरुङको ठोस आरोप बारा । बाराको एक खोलाको टेन्डर प्रक्रियामा देखिएको ढिलासुस्ती र राजनीतिक चलखेलको विषयमा वडाध्यक्ष चयन गुरुङले ठोस आरोप लगाएका छन्। गुरुङका अनुसार गत वर्ष पनि मेयरकै कारण खोलाको टेन्डर नलाग्दा करिब १० करोड रुपैयाँ घाटा लागेको थियो। यस्तै … Read more

१४ वर्षमा पनि बनेन कलैयाको साढे तीन किमि सडक

१४ वर्षमा पनि बनेन कलैयाको साढे तीन किमि सडक स्पर्श खबर जितपुर बारा कार्तिक १३ गते: भारतीय निर्माण कम्पनी भिस्वा कन्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमतअन्तर्गतको २७ किलोमिटर सडक कालोपत्रे सुरु गरेको थियो । हुलाकी मार्ग आयोजनाअन्तर्गत तत्कालीन समयमा कम्पनीले २३ किलोमिटर मात्रै कालोपत्रे गरी साढे तीन किलोमिटर अधुरै छाड्यो । तर त्यसयता हालसम्म १४ वर्षमा … Read more

बारामा एमाले पार्टीलाइ ठुलो झटका ,संघीयता माथि आचआयो भने ठूलो आन्दोलन हुने अध्यक्ष : यादव ,

बारामा एमाले पार्टीलाइ ठुलो झटका, संघीयता माथि आचआयो भने ठूलो आन्दोलन हुने अध्यक्ष : यादव , सिकिन्द्र साह सिम्रनगढ बारा कार्तिक ११ गते : पचराैत नगरपालिकाका नेकपा (एमाले) नगर ईन्चार्ज तथा जिल्ला सदस्य सुरेश यादव जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्। पचरौता नगरपालिका का पूर्व नगर प्रमुख तथा जसपा बारा जिल्ला अध्यक्ष रमेशकुमार यादवले … Read more

जितपुरसिमरा लगायत देशभरी नै लोक आस्थाको छठ पुजा भब्यताका साथ सम्पन्न

जितपुरसिमरा लगायत देशभरी नै लोक आस्थाको छठ पुजा भब्यताका साथ सम्पन्नस्पर्स खबर जितपुर बारा कार्तिक ११ गतेबारा लगायत देशभरि नै लोक आस्थाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिएर भव्यताका साथ समापन गरिएको छ। चार दिनसम्म मनाइने यो पर्वलाई अत्यधिक शुद्धता र पवित्रताको पर्व मानिन्छ। बाराको बरेवास्थित छठिया पोखरी, रामजानकी मन्दिर स्थित पोखरी र सपद्वेश्वर विद्यालय … Read more