बारा क्षेत्र नं. ३ की सबल उम्मेदवार : संघर्ष, समर्पण र नेतृत्वको प्रतीक ज्वालाकुमारी साह
बारा क्षेत्र नं. ३ की सबल उम्मेदवार : संघर्ष, समर्पण र नेतृत्वको प्रतीक ज्वालाकुमारी साह मनोज शाह जितपुर बारा पुस २३ गते।वि.सं. २०३८/७/११ गते जन्मिएकी ज्वालाकुमारी साहको जीवन राजनीतिक संघर्ष, त्याग र निरन्तर समर्पणले भरिएको छ। कम्युनिष्ट आन्दोलनमा सक्रिय बुवा–आमाको काखमै हुर्किएकी साहको नामसमेत वीरगञ्ज कारागारमै राखिएको इतिहास छ। विद्यार्थी संगठन निर्माणदेखि जेल जीवनसम्म भोगेका … Read more