रिलायन्स सुगर मिलविरुद्ध कडा चेतावनी : बंगरी नदीमा फोहर पानी मिसाएर गम्भीर प्रदूषण, आन्दोलनको चेतावनी

रिलायन्स सुगर मिलविरुद्ध कडा चेतावनी : बंगरी नदीमा फोहर पानी मिसाएर गम्भीर प्रदूषण, आन्दोलनको चेतावनी स्पर्श खबर जितपुर बारा पुस १९ गते:बारा जिल्लाको श्रीपुर स्थित रिलायन्स सुगर मिलबाट निस्किएको फोहर पानीले ब्राहृमपूरी, बन्जरिया, बेलहिया, गोइँठहि, भलुहि, मंगढवा र अकवनिया हुँदै त्रिवेणीको दुधौरा नदीमा मिसिने बंगरी नदी गम्भीर रूपमा प्रदूषित बनेको छ। लामो समयदेखि मिलबाट निस्कने … Read more

विकास र राष्ट्रिय हितका सवालमा नेकपा एमालेको भूमिका

विकास र राष्ट्रिय हितका सवालमा नेकपा एमालेको भूमिका स्पर्श खबर जितपुर बारा पुस १८ गते: नेपालको राजनीतिक इतिहासमा विकास, पूर्वाधार र राष्ट्रिय हितका विषयमा स्पष्ट दृष्टिकोणसहित अघि बढ्ने दलको रूपमा नेकपा एमालेलाई अलग्गै राखेर हेर्न सकिँदैन। आलोचना र विरोधका बीच पनि एमालेले दीर्घकालीन सोच, राष्ट्रिय स्वाधीनता र जनजीवनसँग प्रत्यक्ष जोडिने कार्यक्रमहरू अघि सारेको तथ्यलाई इन्कार … Read more

डेढ दशकदेखि पत्रकारिता:काङ्ग्रेसले बनायो उपाध्यक्ष दासलाई संघीय सान्सद समानुपातिक उम्मेदवार

डेढ दशकदेखि पत्रकारिता:काङ्ग्रेसले बनायो उपाध्यक्ष दासलाई संघीय सान्सद समानुपातिक उम्मेदवारस्पर्श खबर जितपुर बारा पुस १८ गते:नेपाली काङ्ग्रेसले विगत १५ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रीयन्का दासलाई संघीय प्रतिनिधि सभा तर्फ समानुपातिक सांसदको उम्मेदवार बनाएको छ।लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका सवालमा निरन्तर कलम चलाउँदै आएकी पत्रकार दासले सञ्चार क्षेत्रमार्फत … Read more

अङ्ग्रेजी नयाँ वर्षमा फरक उदाहरण: नारी शक्ति विकास मञ्चद्वारा वृद्धा आश्रममा खाद्य सामग्री वितरण

अङ्ग्रेजी नयाँ वर्षमा फरक उदाहरण: नारी शक्ति विकास मञ्चद्वारा वृद्धा आश्रममा खाद्य सामग्री वितरण स्पर्श खबर जितपुर बारा पुस १७ गतेजितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ मा रहेको नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सामाजिक उत्तरदायित्वको अनुकरणीय कार्य गर्नुभएको छ। उहाँले जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पतल्यास्थित जेष्ठ नागरिक … Read more

पत्रकार राजु चौरसियामाथि भएको कुटपिट घटनाको घोर निन्दा : नेपाल पत्रकार महासङ्घ बारा

पत्रकार राजु चौरसियामाथि भएको कुटपिट घटनाको घोर निन्दा : नेपाल पत्रकार महासङ्घ बारास्पर्श खबर जितपुर बारा पुस १७ गते । पत्रकार राजु चौरसियामाथि बिहीबार बिहान भएको कुटपिट घटनाप्रति नेपाल पत्रकार महासङ्घ बारा शाखाले गम्भीर ध्यानाकर्षण गराएको छ। जिल्लाको देवताल गाउँपालिका वडा नं. २ गमरियास्थित सार्वजनिक जग्गामा अवैधानिक रूपमा रुख कटान गरिएको भन्ने सूचनाका आधारमा समाचार … Read more

नेपाली काङ्ग्रेस क्षेत्रीय समिति–३ द्वारा समानुपातिक उम्मेदवार दास र जयस्वाल लाई बधाई

नेपाली काङ्ग्रेस क्षेत्रीय समिति–३ द्वारा समानुपातिक उम्मेदवार दास र जयस्वाल लाई बधाईस्पर्श खबर जितपुर बारा पुष १७ गते:नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवारहरू प्रीयन्का दास र राजेन्द्र जयस्वाल लाई नेपाली काङ्ग्रेस क्षेत्रीय समिति–३ ले एक कार्यक्रमबीच बधाई दिदै सम्मान गरेको छ।क्षेत्रीय समिति–३ द्वारा आयोजित उक्त सम्मान कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण, लोकतन्त्रको रक्षा तथा समावेशी … Read more

जनमत पार्टी बारा द्वारा धोती दिवस सम्पन्न, संस्कृतिको संरक्षणमा जोड

जनमत पार्टी बारा द्वारा धोती दिवस सम्पन्न, संस्कृतिको संरक्षणमा जोडमनोज साह जितपुर बारा पुस १७ गते:जनमत पार्टी बारा जिल्लाको आयोजनामा तथा जिल्ला इन्चार्ज शिवनाथ पटेलको अगुवाइमा यस वर्ष पनि धोती दिवस मनाइएको छ। हरेक वर्ष निरन्तर रूपमा मनाउँदै आएको यस कार्यक्रममा बारा जिल्लाका विभिन्न वडा परिक्रमा गर्दै सहभागीहरू भरत चोकमा भेला भएका थिए।विभिन्न वडाबाट सुरु … Read more

जेन्जी आन्दोलनको मर्मलाई सम्मान गर्दै नेपाली कांग्रेसको ऐतिहासिक निर्णय

मनोज साह जितपुर बारा पुस १५ गते: जेन्जी आन्दोलनको मर्मलाई सम्मान गर्दै नेपाली कांग्रेसको ऐतिहासिक निर्णयनेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको बन्द सूचीमा मधेसी महिला क्लस्टरबाट बाराकी छोरी, अत्यन्तै जुझारु, निडर समाजसेवी तथा विगत १२ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी युवा नेतृ प्रियंका दासलाई छनोट गरेको छ।यो निर्णयलाई जेन्जी आन्दोलनको मर्मअनुसार युवाको सहभागिता, महिलाको … Read more

नेकपा एमाले–कांग्रेसको साझा उम्मेदवार किसान श्रेष्ठ, बारा–४ मा संयुक्त प्रबल सम्भावना

नेकपा एमाले–कांग्रेसको साझा उम्मेदवार किसान श्रेष्ठ, बारा–४ मा संयुक्त प्रबल सम्भावना मनोज साह जितपुर बारा पुस १५ गते:आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेपाली कांग्रेसबीच बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा साझा उम्मेदवारको विषयमा सहमति जुट्ने संकेत देखिएको छ। विश्वसनीय स्रोतका अनुसार पूर्वमन्त्री किसान श्रेष्ठलाई बारा–४ बाट दुवै दलको संयुक्त उम्मेदवार बनाउने तयारी … Read more

संघर्षबाट नेतृत्वतर्फ उदीयमान शारदा यादव

संघर्षबाट नेतृत्वतर्फ उदीयमान शारदा यादव मनोज साह जितपुर बारा पुस १५ गते:परवानीपुर गाउँपालिका वडा नं. ३ निवासी शारदा यादव एक संघर्षशील मधेशी महिला नेतृका रूपमा राजनीतिक यात्रामा सक्रिय रहँदै आएकी छिन्। स्वर्गीय सन्तोष यादवकी धर्मपत्नी शारदा यादवले आफ्ना श्रीमान् जास्पा नेपाल पार्टीमा सक्रिय राजनीतिज्ञ रहँदा देखाएको त्याग, संघर्ष र विचारलाई आत्मसात् गर्दै आफैँ राजनीतिमा निरन्तरता … Read more