चुनाव हारे पनि जनताको दुःखमा ५१ लाखको साथ : अनिल रुङ्गटाको मानवीय उदाहरण
चुनाव हारे पनि जनताको दुःखमा ५१ लाखको साथ : अनिल रुङ्गटाको मानवीय उदाहरणस्पर्श खबर जितपुर बारा भदौ १७ गते: भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।बाढीका कारण घरबारविहीन भएका, सम्पत्ति गुमाएका तथा … Read more