७४ किलो प्रतिबन्धित रातो जङ्गली च्याउ बरामद, एक महिला पक्राउ

७४ किलो प्रतिबन्धित रातो जङ्गली च्याउ बरामद, एक महिला पक्राउ बिरेन्द्रनगर साउन २८ गते सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा लुकाइछिपाइ लगिँदै गरेको करिब ७४ किलो प्रतिबन्धित रातो जङ्गली च्याउ प्रहरीले बरामद गरेको छ।वीरेन्द्रनगर–१३ स्थित सुब्बाकुना प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बस चेकजाँच गर्ने क्रममा पाँच बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त च्याउ फेला पारेको हो।प्रहरीले च्याउसहित … Read more

एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित, न्यायको खोजीमा डोम श्रमिक

एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित, न्यायको खोजीमा डोम श्रमिकसिकेन्द्र साह सिम्राैनगढ साउन २७ गते सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटाका सरसफाइ कर्मचारी गिरि मलि डोम एक वर्षदेखि पारिश्रमिक नपाएपछि आर्थिक संकटमा परेका छन्। आफूले निरन्तर काम गरे पनि पारिश्रमिकका लागि पटक–पटक नगरपालिका धाउँदा समेत सुनुवाइ नभएको उनको गुनासो छ। करार सेवामा नियुक्त भएका मलिको जिम्मेवारी … Read more

रवि लामिछाने : १५–२० वर्षका लागि बलियो जग खन्दैछ सरकार

रवि लामिछाने १५–२० वर्षका लागि बलियो जग खन्दैछ सरकारकाठमाडौं साउन २७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ निर्माण गर्ने काम गरिरहेको बताएका छन्।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले सरकार गठन भएको चार महिनामा तत्काल देखिने ठूला परिणाम नदेखिए पनि … Read more

लोकतन्त्र बलियो हुन्छ : मन्त्री गौतम

लोकतन्त्र बलियो हुन्छ : मन्त्री गौतमस्पर्श खबर जितपुर बारा साउन २५ गते: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मातृभाषामा सूचना तथा सञ्चारको पहुँच सुनिश्चित गर्न सके मात्रै लोकतन्त्र थप समावेशी, सुदृढ र प्रभावकारी बन्ने बताएकी छन्।तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको पहिचान भूगोल र दस्तावेजमा मात्र … Read more

जीतपुरसिमराका ८ सामुदायिक विद्यालयमा ‘उज्यालो परियोजना’, ६५ लाख लगानीमा शैक्षिक गरिबी हटाउने अभियान

जीतपुरसिमराका ८ सामुदायिक विद्यालयमा ‘उज्यालो परियोजना’, ६५ लाख लगानीमा शैक्षिक गरिबी हटाउने अभियान स्पर्श खबर जितपुर बारा साउन २५ गते:बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका ८ वटा सामुदायिक आधारभूत विद्यालयमा ‘उज्यालो परियोजना’ सञ्चालन हुने भएको छ। सूर्य नेपाल प्रालिको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६५ लाख रुपैयाँको लागतमा ‘जिरो एजुकेशन पोभर्टी–जेडईपी’ अवधारणामा आधारित परियोजना सञ्चालन गर्न लागिएको हो।परियोजना कार्यान्वयनका लागि … Read more

जितपुरमा प्रहरी प्रमुखको एक्सन : १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

जितपुरमा प्रहरीको धमाका एक्सन : १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउमनाेज शाह जितपुर बारा साउन २४ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलमा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख बरिस्ठ प्रहरी नायब निरिक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरेन्द्र बैठाको आफ्नै घरको आँगनबाट … Read more

कप्तानगञ्ज घटनाका पीडितलाई विश्व हिन्दू परिषद्को राहत घोषणा

कप्तानगञ्ज घटनाका पीडितलाई विश्व हिन्दू परिषद्को राहत घोषणा स्पर्श खबर जितपुर बारा सावन २३ गतेकप्तानगञ्ज घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई १ लाख रुपैयाँ र घाइते प्रत्येक परिवारलाई ११ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। विश्व हिन्दू परिषद् नेपालले पीडित परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो। परिषद्का राष्ट्रिय संगठन सचिव प्रहलाद रेग्मीले आज अस्पतालमा उपचाररत … Read more

पर्साका युवा अलि अख्तरको उदाहरणीय पहल : परवानीपुर–वीरगञ्ज सडकमा दुर्घटना न्यूनीकरण गर्न १६ वटा ड्रम

पर्साका युवा अलि अख्तरको उदाहरणीय पहल : परवानीपुर–वीरगञ्ज सडकमा दुर्घटना न्यूनीकरण गर्न १६ वटा ड्रमस्पर्श खबर जितपुर बारा साउन २३ गते: पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी युवा समाजसेवी तथा व्यापारी अलि अख्तर आलमले सडक दुर्घटना न्यूनीकरणका लागि उदाहरणीय पहल गरेका छन्।वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत परवानीपुर क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा १६ वटा ड्रम राखिएको हो। ती … Read more

सामाजिक लेखापरीक्षणमार्फत पारदर्शिताको सन्देश : बकुलियाको नमूना विद्यालयको वार्षिक आम्दानी १ करोड २६ लाखभन्दा बढीस्पर्श खबर जितपुर बारा साउन २० गते:बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले विद्यालयको आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी, उत्तरदायी तथा सुशासित बनाउने उद्देश्यले सामाजिक लेखापरीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। बकुलिया क्याम्पसको सभाकक्षमा लेखापरीक्षण समितिका … Read more

चकरी–नयाबस्ती–अमलेखगञ्ज क्षेत्रमा तीन दिन दैनिक ६ घण्टा विद्युत् अवरुद्ध

चकरी–नयाबस्ती–अमलेखगञ्ज क्षेत्रमा तीन दिन दैनिक ६ घण्टा विद्युत् अवरुद्धस्पर्श खबर जितपुर बारा साउन १७ गते: बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ अन्तर्गत चकरीदेखि नयाबस्ती हुँदै अमलेखगञ्ज क्षेत्रसम्म लगातार तीन दिन दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।सिमरा वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनको स्तरोन्नति गर्ने क्रममा पुरानो एसीएसआर (ACSR) कन्डक्टर हटाई आधुनिक कभर्ड कन्डक्टर (Covered … Read more