एमाले बैठकमा ओलीको कडा प्रतिवाद : ‘पुनर्गठनको नारा नेतृत्व विस्थापनको प्रपञ्च’
एमाले बैठकमा ओलीको कडा प्रतिवाद : ‘पुनर्गठनको नारा नेतृत्व विस्थापनको प्रपञ्च’काठमाडौं असाेज ६ गते: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको पुनर्गठनको बहसलाई नेतृत्व विस्थापन गर्ने प्रपञ्चको संज्ञा दिएका छन्। केन्द्रीय कमिटी बैठकमा ८७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आफू पदको निजी प्रतिष्ठाका लागि नभई पार्टीको मनोबल, संगठनात्मक स्थिरता र सुरक्षित राजनीतिक … Read more