पैसा होइन, जनताको ज्यान ठूलो : डा. सिंहको निःशुल्क स्वास्थ्य सेवा
पैसा होइन, जनताको ज्यान ठूलो : डा. रविन्द्रकुमार सिंहको निःशुल्क स्वास्थ्य सेवास्पर्श खबर जितपुर बारा भदौ ९ गते: आर्थिक अभावका कारण सामान्य स्वास्थ्य जाँचसमेत गराउन नसक्ने स्थानीय नागरिकलाई लक्षित गर्दै डा. रविन्द्रकुमार सिंहले आफ्नै घरबाट निःशुल्क स्वास्थ्य जाँच सेवा सञ्चालन गर्दै आएका छन्। जितपुर, परसुवा, टेढा, सलकपुरलगायत आसपासका भेगका नागरिकलाई बिहान ८ बजेदेखि ११ बजेसम्म … Read more