सत्तामै बसेर सरकारमाथि प्रश्न ! रास्वपा सांसदको निशानामा बालेन–सुधन

सत्तामै बसेर सरकारमाथि प्रश्न ! रास्वपा सांसदको निशानामा बालेन–सुधन स्पर्श खबर जितपुर बारा भदौ २६ गते:प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले असन्तुष्टि जनाएका छन्। सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने र आलोचना गर्ने मामिलामा प्रतिपक्षीभन्दा सत्तापक्षकै सांसदहरू अगाडि देखिन थालेपछि सरकारभित्रै असन्तुष्टि चुलिएको संकेत देखिएको छ।संसद्मा सरकारको नेतृत्व … Read more

असोज ३ को वीरगञ्ज भेला भव्य बनाउने अग्रगामी मोर्चाको निर्णय, बारा–पर्सामा जुट्दै शक्ति

असोज ३ को वीरगञ्ज भेला भव्य बनाउने अग्रगामी मोर्चाको निर्णय, बारा–पर्सामा जुट्दै शक्तिस्पर्श खबर जितपुर बारा भदौ २४ गते: अग्रगामी मोर्चा बारा–पर्साको जिल्ला समन्वय समितिको बैठक बाराको प्रसौनीस्थित मधेश सेवा आश्रममा सम्पन्न भएको छ। बैठकले आगामी असोज ३ गते वीरगञ्ज टाउन हलमा आयोजना हुने भेला तथा अभिमुखीकरण कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउने निर्णय गरेको छ।जनमत … Read more

दुधौरा खोला किनारका ६५ घरधुरी हटाउने वन कार्यालयको सूचना, स्थानीय आक्रोशित — ‘वैकल्पिक व्यवस्था नगरी विस्थापन स्वीकार्य छैन’

दुधौरा खोला किनारका ६५ घरधुरी हटाउने वन कार्यालयको सूचना, स्थानीय आक्रोशित — ‘वैकल्पिक व्यवस्था नगरी विस्थापन स्वीकार्य छैन’मनाेज शाह जितपुर बारा भदौ २४ गते डिभिजन वन कार्यालय बाराले वन क्षेत्रभित्र बसोबास गर्दै आएका ६५ घरधुरीलाई १५ दिनभित्र बस्ती खाली गर्न दिएको सूचनापछि स्थानीयवासीमा चिन्ता र आक्रोश बढेको छ। बस्ती हटाउने निर्णयको विरोध गर्दै अव्यवस्थित सुकुम्बासी … Read more

अमलेखगन्जमा ट्रामाडोलको ठूलो जालो पर्दाफास, १८ हजार ३ सय क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

अमलेखगन्जमा ट्रामाडोलको ठूलो जालो पर्दाफास, १८ हजार ३ सय क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउमनाेज शाह जितपुर बारा भदौ २४ गते: बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत वडा कार्यालय नजिकै वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गर्ने क्रममा … Read more

४ हजार ५ सय सदस्यलाई सहकारी र संरक्षण शिक्षा : सिदरिय टोलबाट अभियान तीव्र

४ हजार ५ सय सदस्यलाई सहकारी र संरक्षण शिक्षा : सिदरिय टोलबाट अभियान तीव्रस्पर्श खबर जितपुर बारा भदौ २४ गते: बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ र ७ अन्तर्गत सिदरिय टोलमा सहकारी तथा संरक्षण शिक्षा कार्यक्रम सम्पन्न भएको छ। जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिमरा र पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समितिको संयुक्त … Read more

जितपुरमा महिलालाई आत्मनिर्भर बनाउने अभियान : ITC ओमेन्स ब्यूटी केयर तथा प्रशिक्षण केन्द्र सञ्चालनमा

जितपुरमा महिलालाई आत्मनिर्भर बनाउने अभियान : ITC ओमेन्स ब्यूटी केयर तथा प्रशिक्षण केन्द्र सञ्चालनमास्पर्श खबर जितपुर बारा भदौ २४ गते: जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित गिरी मार्केटमा ITC ओमेन्स ब्यूटी केयर एण्ड प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ। महिलालाई सीपमूलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्रको उद्घाटन जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक … Read more

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा संरक्षण र सहकारी शिक्षा अभियान सुरु

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा संरक्षण र सहकारी शिक्षा अभियान सुरुस्पर्श खबर जितपुर बारा भदौ २२ गते: पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ता तथा शेयर सदस्यलाई संरक्षण र सहकारीसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले संरक्षण तथा सहकारी शिक्षा कार्यक्रम सुरु गरिएको छ। पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति र जनकल्याण मध्यवर्ती बचत तथा ऋण … Read more

तीव्र गतिमा पिकअप दुर्घटना : छातापिपरामा चालकको घटनास्थलमै मृत्यु

तीव्र गतिमा पिकअप दुर्घटना : छातापिपरामा चालकको घटनास्थलमै मृत्युस्पर्श खबर जितपुर बारा भदौ २२ गते: वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान कुखुरा बोकेको पिकअप गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा वीरगञ्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.५ च २२७७ नम्बरको पिकअप तीव्र … Read more

सांसद रहबर अन्सारीलाई प्रश्न गर्दा पक्राउ? राष्ट्रिय एकता दलको कडा आपत्ति

सांसद रहबर अन्सारीलाई प्रश्न गर्दा पक्राउ? राष्ट्रिय एकता दलको कडा आपत्तिमनोज साह जितपुर बारा भदौ २१ गते बारा क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी विरुद्ध सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेको आरोपमा अवधेश मण्डल पक्राउ परेपछि विवाद चर्किएको छ।भोटेकोसी बाढीमा बेपत्ता आफन्तको खोजी तथा उद्धारका लागि सांसद अन्सारीसँग सहयोग माग्दै आएका मण्डलले अपेक्षित पहल नभएको … Read more

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण : १५ सदस्यीय टोलीसहित अमेरिका जाने तयारी

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण : १५ सदस्यीय टोलीसहित अमेरिका जाने तयारीकाठमाडौं भदौ २१ गते: प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आफ्नो पहिलो विदेश भ्रमणमा अमेरिका जाने तयारीमा छन्।प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय गर्ने गरी परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले तयारी अघि बढाएका छन्।शाह बढीमा तीन दिनको संक्षिप्त भ्रमण … Read more