जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा चेतकुमार पोखरेलकाे एन्ट्री

स्पर्श खबर जितपुर बारा साउन ३ गते: जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पुनः चेतकुमार पोखरेल आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्दै उनको स्थानमा पोखरेललाई पठाउने निर्णय गरेको हो । गत बैशाखमा जीतपुरसिमरा आएकी काफलेलाई मन्त्रालयले अतिरिक्त समूहमा सरुवा गरेको छ । काफ्लेको स्थानमा मन्त्रालयले … Read more

जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक

मनाेज शाह जितपुर बारा साउन ३ गते: जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा विभिन्न मुद्दा, लागू औषध सम्बन्धी मुद्दा, राजस्व संकलन, आत्महत्या, उजुरी तथा फरार प्रतिवादी सम्बन्धी तथ्यांकहरु प्रस्तुत गरिएको छ। प्रहरीको रिपोर्ट अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा १,०३७ वटा मुद्दा दर्ता भएका … Read more

घर बन्ने आश्वासन पाएका जनताको बास गाेठमा

स्पर्श खबर जितपुर बारा साउन ३ गते नेपाली कांग्रेसका स्वर्गीय नेता महेन्द्र नारायण निधिको नाममा मधेस प्रदेश सरकारले दलित, मुस्लिम र गरिब जनताहरूको आवास निर्माणका लागि ‘निधि आवास‘ कार्यक्रममा संचालन गर्‍यो। यस कार्यक्रम अन्तर्गत ३ सय ५० घर बनाउने भनिएको थियो। कलैया उपमहानगरपालिका-१६ मझौलिया टोलका दलित, विपन्न तथा सीमान्तकृत वर्गका परिवारहरूले नयाँ घर पाउने सपना … Read more

मुद्दा चलेको १७ दिनमा फैसला, गुप्तालाई तीन महिना कैद

स्पर्श खबर जितपुर बारा असार ३० गते: विशेष अदालतले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। आइतबार विशेष अदालतले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा बेचनप्रसाद गुप्तालाई सजाय सुनाएको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै … Read more

जितपुरका गुप्ता माेटरसाइकल दुर्घटना हुदा एकजना गम्भीर घाइते ।

रन्जित चैधरी जितपुर बारा असार ३० गते । बारा जिल्लाको छातापिपरामा मोटरसाईकल दुर्घटना हुदा एक जना गम्भिर घाईते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ छातापिपराको गोदावरी पेट्रोल पम्प नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । विरगञ्ज तर्फबाट जीतपुर तिर आउदै गरेको प्रदेश २-०३-०१६प ०७४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा जीतपुरसिमरा-७ निवासी … Read more

शान्ति युवा विकास मञ्चको नयाँ कार्यकारी समिति चयन

मनाेज शाह जितपुर बारा असार २९ गते: शान्ति युवा विकास मञ्चको नयाँ कार्यकारी समिति चयन जितपुर सिमरा उ.म. न. पा. वडा नं. ७ मा रहेको शान्ति युवा विकास मञ्चका लागि नयाँ पदाधिकारी चयन कार्य सम्पन्न भएको छ । शान्ति युवा विकास मञ्चका अध्यक्ष विवेक कुमार सोनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो । … Read more

जितपुरमा ५ महिलासहित ७० जनाले रक्तदान गरे

मनाेज शाह जितपुर बारा असार २९ गते: आज शान्ति युवा विकास मञ्च, शान्ति टोल जितपुर द्वारा मानव अधिकार एलायन्स बाराको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र विरगंजको प्राविधिक सहयोगमा वृहत् रक्तदान शिविरको आयोजना गरियो | उक्त रक्तदान शिविरमा पाँच महिला सहित सत्तरी जनाले रक्तदान गरेको शान्ति युवा विकास मञ्चका कोषाध्यक्ष अजय कुशवाहाले जानकारी … Read more

बारामा ७० प्रतिशत धान रोपाइँ

बारामा ७० प्रतिशत धान रोपाइँ मनाेज शाह जितपुर बारा असार २९ गते: बारामा ७० प्रतिशत धान रोपाइँ भएको छ । पानीको अभाव नभएकोले असार १५ सम्म ५० प्रतिशत मात्र धान रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले ७० प्रतिशत धान रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाराका शाखा प्रमुख रामजिवन ठाकुरले जानकारी दिए । उनले … Read more

पुर्ण बाराकाे पसाहा पुलछेउमा दुर्घटना १४ जान सामान्य घाइते चलाक फरार

मनाेज शाह जितपुर बारा असार २७ गते बारा जितपुर सिमरा उ.म.न.पा.१६ पुर्व पश्चिम लोकमार्गमा पसाहा पुल भन्दा पुर्व नजिक मलंगवा बाट बिरगंजको लागी जादै गरेको ना.४ख ७१९४ न.को बस ओभर टेक गर्ने क्रममा सडक भन्दा उतर साईडमा पल्टिदा निम्न स्थान बस्ने निम्न मानिसहरू घाईत भएको निजहरुलाई उपचारको लागी सिमरा सरकारी अस्पतालमा उपचार भईरहेको रहेको छ … Read more

पर्साका शशिभूषण गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर, ६ महिना कैद र ३ करोड जरिवाना

स्पर्श खबर जितपुर बारा असार २५ गते: केन्द्रीगुणस्तर तथा नापतौल कार्यालय, पर्साका पूर्वअधिकृत शशिभूषणकुमार यादवलाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरिएको छ। विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिना कैद र ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ जरिवानाको सजाय तोकेको छ। अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशद्वय रामबहादुर थापा … Read more