हिन्दु स्वयम सेवक सघं जितपुर द्वारा संचालन स्वामी विवेकानन्द संस्कृति ज्ञान

मनाेज शाह जितपुर बारा माघ १८ गते: आज हिन्दु स्वयम सेवक सघं जितपुर द्वारा संचालन भएकाे स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा २०८१ मा बारा पर्सा काे गरी २० वटा विद्यालयहरूकाे ५०० भन्दा बढी विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे। साे कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश क्षेत्र नं० ४ क का सभासद माननिय श्री देव नारायण चाैधरी र … Read more

शिक्षकहरूले गरे चरणबद्ध आन्दोलनको घोषणा

शिक्षकहरूले गरे चरणबद्ध आन्दोलनको घोषणा काठमाडौं१७ माघ :नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघले आन्दोलनको घोषणा गरेको हो । माघ २० गते सबै शिक्षककर्मचारीले फेसबुक वालमा हिउँदे अधिवेसनवाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाउने महासंघले निर्णय गरेको छ । पालिकामा ध्यानाकर्षण तथा जानकारी … Read more

जितपुरदेखि बडहर्वाह सडक निर्माण सुस्त गतिमा 

जितपुरदेखि बडहर्वाह सडक निर्माण सुस्त गतिमा  मनाेज शाह जितपुर बारा माघ १७ गते। जितपुरदेखि बडहर्वाह सडक निर्माण सुस्त गतिमा काम भैरहेको छ । जितपुरका समाजसेवी अगुवाहरुकाे  सडक निर्माण  बिच बृहत छलफल भएको छ । अधिकांस अगुवाहरुले छिटोभन्दा छिटो सडक निर्माण हाेस् भनेका चाहना व्यक्त गरेका छन् । मधेस प्रदेश सांसद देवनारायण चाैधारीले जितपुरदेखि  कोल्हवी सम्मका … Read more

एआइजी टेक तामाङको प्रमुख आतिथ्यमा पुननिर्मित भगवती मन्दिरको उद्घाटन

एआइजी टेक तामाङको प्रमुख आतिथ्यमाचापागाउँ परिसरमा पुननिर्मित भगवती मन्दिरको उद्घाटन काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्को प्रमुख आतिथ्यमा प्रहरी वृत्त चापागाउँ परिसरमा पुननिर्मित भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेशद्वारको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको निर्माणमा सहयोग गर्नुहुने महानुभावहरूलाई प्रशंसा … Read more

अब २७ वर्ष नकटेसम्म इन्स्पेक्टरमा आवेदन दिन पाइने

१६ माघ, काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा अब २७ वर्षसम्मका युवाले दर्खास्त दिनसक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाले आवेदन दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि प्रहरी निरीक्षकका लागि … Read more

त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

त्रिवेणीधाममा श्रद्धालुको घुइँचोरासस माघ १६, २०८१ बुधबार नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ। बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो। मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् । माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान … Read more

नेपाल निजामती कर्मचारी संगठन बाराको अध्यक्षमा सागर कुमार साह निर्वाचित

मनाेज शाह जितपुर बारा माघ १६ गते । नेपाल निजामती कर्मचारी संगठन बाराको अध्यक्षमा सागर कुमार साह निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठनको बारा सदरमुकाम कलैयामा सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । संगठनको उपाध्यक्षमा सुरेश प्रसाद साह , महिला उपाध्यक्षमा भावना कर्ण , सचिव पदमा रामजनम … Read more

युवा नेता उमेश दुबेले तिर्थयात्रुलाइ टीका र गम्छाले सम्मान

मनाेज शाह जितपुर बारा माघ १४ गते । बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका तिर्थयात्रुहरूलाइ समाजसेवी एवम पत्रकार दुबेले सम्मान गरेका छन । भारतको कुम्भ मेलामा जान लागेका तिर्थयात्रुहरूलाइ फेटा गाउँपालिका वडा नम्बर ७ निवासी तथा समाजमा आफ्नो अमुल्य योगदान पुर्याउदै आएका उमेश दुबेले सम्मान गरेका हुन । भलुही टोलका करिब ९० जना … Read more

एसपी गौतम मिश्रले सम्हाले पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड

मनाेज शाह जितपुर बारा माघ १४ गते एसपी गौतम मिश्रले सम्हाले पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड सोमबार दिउँसो कार्यालयमा पुगेर एसपी मिश्रले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी मिश्रले इमान्दारितापूर्वक … Read more

ज्योति विकास बैंक सिमरा शाखाले सहरी स्वस्थ्य प्रवर्द्धन केन्द्रलाई बेबी वार्मर सेट सहयोग

ज्योति विकास बैंक सिमरा शाखाले सहरी स्वस्थ्य प्रवर्द्धन केन्द्रलाई बेबी वार्मर सेट सहयोग मनाेज शाह जितपुर बारा माघ १४ गते:ज्योति विकास बैंक सिमरा शाखाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमारवानलाई एक थान बेबी वार्मर सेट हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानमा … Read more