यी हुन् नेपाललाई ग्रे–लिस्टमा पुर्‍याउने सूचकहरू

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणका लागि प्रत्येक देशले प्रयासको मापनका लागि पारस्परिक मूल्यांकन गरिन्छ । यस्तो मूल्यांकनका लागि दुई प्रकारका जोखिम र सन्दर्भ रहेका हुन्छन् – (१) प्राविधिक अनुपालना मूल्यांकन, (२) प्रभावकारिता मूल्यांकन ।प्राविधिक अनुपालना मूल्यांकनले कुनै पनि देशमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहन गर्ने गरी कानुनी व्यवस्था एवं संरचना निर्माणको विषयलाई … Read more

विष्फोट हुँदा १४ जना घाइते

स्पर्श खबर जितपुर बारा माघ २४ गते: काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म … Read more

उपेन्द्रलाई बूढानीलकण्ठ बोलाएर देउवाले गरे अध्यादेशबारे छलफल

सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जसपाका अध्यक्ष उपेन्द्र यादव र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।दुई नेताबीच आज (बुधबार) साँझ देउवा निवास बूढानीलकण्ठमा भेट भएको हो। ‘कांग्रेस सभापति देउवाले अध्यादेशलगायतका विषयमा छलफल गर्न भनेर बोलाएपछि पार्टी अध्यक्ष यादव बूढानीलकण्ठ जानुभएको थियो,’ उपेन्द्रनिकट स्रोतले नेपालखबरलाई बतायो।दुई नेताबीच … Read more

प्रेस सेन्टर बाराका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

मनाेज शाह जितपुर बारा माघ २३ गते: बारा जिल्ला बाट निर्वाचित प्रेस सेन्टरका जिल्ला पदाधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र) को कलैया उपमहानगर कमिटीले सम्मान गरेको छ । प्रेस सेन्टर नेपाल बारा शाखाको पाँचौ अधिवेशन बाट निर्वाचित सेन्टरका कार्यसमिति सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कलैया उपमहानगर कमिटीले बुधवार बारा उधोग बाणिज्य संघको सभाहल … Read more

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन

स्वर्गद्वारी गुठीका मोही किसानले काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाएर बिरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन सुरू गरेका थिए । तस्विर: संजीत परियार/ नयाँ पत्रिका

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ

सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान आजदेखि सुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ गर्नेछन् । अभियान फागुन ६ गतेसम्म चल्ने छ । अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ … Read more

३८ वटा मानव खप्पर र १० थान मानिसको नलीखुट्टासहित एक जना पक्राउ

विराटनगर । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।  बिहान ७ बजेटर ४९ मिनेट जाँदा भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो । सीमामा खटेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहालको नेतृत्वको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर … Read more

शक्ति युवा क्लबको आयोजनामा भोज भगत मावि सरसफाइ

मनाेज साह जितपुर बारा माघ १९ गते: शक्ति युवा क्लबको आयोजनामा भोज भगत मावि सरसफाइ गरेको छ । बसन्त पन्चमीको पुर्व सन्ध्यामा क्लबले परवानीपुर गाउँपालिका ३ लिपनीमालमा रहेकोे श्री भोज भगत माविमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका २१ लिपनीविर्तामा रहेको शक्ति युवा क्लबको आयोजनामा भोज भगत माविमा बृहत सरसफाइ कार्यक्रम शनिबार … Read more

कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौँ । भारतको कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा शनिबार साँझ भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।धनुषा प्रहरीका अनुसार  मृतकहरु धनुषा र महोत्तरीबासी भएको जानकारी दिए ।  मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवीसहित ५ जना छन् । सभार राताेपाटी।यस्तै अरु ४ जना घाइते छन् … Read more

आशिका गिरीको अध्यक्षतामा २५ सदस्यीय महिला किसान संघ मधेस प्रदेश कमिटि गठन

मनाेज शाह जितपुर बारा माघ १९ गते: नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासङ्घ, महिला किसान संघ मधेस प्रदेशको प्रथम सम्मेलन आज धनुषामा सम्पन्न भएको छ । धनुषाको नकटाझिरस्थित कृषि फर्ममा सम्पन्न सम्मलेनले आशिका गिरीको अध्यक्षतामा २५ सदस्यीय महिला किसान संघ मधेस प्रदेश कमिटि गठन गरेको छ । नवगठिन कमिटिको उपाध्यक्षद्वयमा पार्वती चौधरी,उषा दाहाल, … Read more