जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको नयाँ भवनको शिलान्यास
मनाेज शाह जितपुर बारा फाल्गुन ४ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । वडाको ५३ लाख बजेटमा भवनको शिलान्यास भएको हो । मधेस प्रदेशका प्रदेश सभा सदस्य देव नारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरेका हुन् … Read more