ट्रकको ठक्करबाट एकजनाको मृत्यु

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी पुल नजिक चितवनबाट हेटौडा आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नं. को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल पछाडी बसेका चितवन रत्ननगर नगरपालिका १६ पिठुवा बस्ने बर्ष ५६ का … Read more

५३ लाख ४० हजार ९० रूपैया बराबरको सामान बरामद

मनाेज शाह जितपुर बारा फाल्गुन १९ गते: बारा प्रहरीले अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटीएको प्रहरी टोलीले सोमबार जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त अवैध सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो … Read more

२०८२ सालमा सरकारी कर्मचारीलाई १४० दिन बिदा : ज्यादा बिदाले सेवाग्राही मर्कामा

२०८२ सालमा सरकारी कर्मचारीलाई १४० दिन बिदा : ज्यादा बिदाले सेवाग्राही मर्कामा सरकारी भ्रमणमै सकियो पाँच वर्षमा नौ अर्ब ३७ करोड काठमाडौँ : सरकारले २०८२ सालका सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरेको छ। यसबाहेक कानुनअनुसार सरकारी कर्मचारीले छुट्टै बिदा पाउँछन्। सरकारले दिने सार्वजनिक बिदा, पर्व बिदा, शनिबारको बिदा, जन्मजयन्ती बिदा, मन्त्रिपरिषद्ले बेलाबेलामा निर्णय गरेर दिने … Read more

जन्मदर्ता गराउँदा शिशुको खातामा तत्काल पाँच हजार रुपैयाँ

स्याङ्जा : जन्मदर्ताका लागि प्रोत्साहन गर्न  स्याङ्जाको भिरकोट नगरपालिका- ८ ले बच्चा जन्मेपछि खाता खोलेर पाँच हजार जम्मा गरिदिने अभियान थालेको छ। वडा कार्यालयले चालु आर्थिक वर्षदेखि अभियान थालेको हो। बच्चा जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्ने सबै नवजात शिशुहरूका लागि लागू हुने गरी वडा कार्यालयले पाँच हजार र अभिभावकले पाँच हजार गरी १० हजार रुपैयाँ खातामा … Read more

लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैन : महानिरीक्षक कुँवर

लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैन : महानिरीक्षक कुँवर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन् । शनिबारदेखि नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले सामूहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको … Read more

जिल्ला प्रशासन कार्यालय बाराको टोलीले बिहीवार छडके अनुगमन

कलैया : बागमती तथा लालबकैया नदि नियन्त्रण आयोजना परवानीपुर बारामा जिल्ला प्रशासन कार्यालय बाराको टोलीले बिहीवार छडके अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको नेतृत्वमा खटिएको टोलीको छड्के अनुगमन गरेको हो। अनुगमनमा इन्जिनियर चन्देश्वर महतो र सब– इन्जिनियर मुकेश कुमार महतो अनुपस्थित रहेको पाइएको अनुगमन टोलीले जनाएको … Read more

गाँजा र अफिमसहित एक जनालाई पक्राउ

गाँजा र अफिमसहित एक जनालाई पक्राउ मकवानपुर प्रहरीले ३१ किलो ५६० ग्राम गाँजा, ६ किलो १६० ग्राम अफिम, र १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) सहित सुमो चालक लालबहादुर तामाङ लाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरको … Read more

रिंकी कुमारी यादव बुधवार मृत अवस्थामा

स्पर्श खबर जितपुर बारा फाल्गुन १५ गते: पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– वडा नम्बर १७ अलौको एक तिन बर्षिय बालिका पोखरीमा मृत भेटिएकी छन् । सोही स्थानमा घर भएको स्थानीय दिपक यादवकी छोरी रिंकी कुमारी यादव बुधवार मृत अवस्थामा फेला परेकी हुन् । रिंकी हराएको भन्दै उनका अभिभावकले बुधवार बिहान प्रहरीमा उजुरी दिएका थिए । केही … Read more

स्थापना दिवसको अवसरमा नेपाल मगर संघ निजगढले झाँकीसहित र्याली प्रदर्शन गर्न

स्पर्श खबर जितपुर बारा फाल्गुन १५ गते: स्थापनाको ४३ औं बार्षिकोत्सवको अवसरमा नेपाल मगर संघ निजगढले आज निजगढमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल मगर संघ निजगढ समितिका अध्यक्ष बाबुराम थापामगरले स्थापना दिवसको अवसरमा निजगढमा साँझी सहित सद्भाव र्याली र शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।उनले निजगढ ७ … Read more

जितपुर ट्राफिक प्रहरीद्वारा सबै चेकजाँचमा कडाई

ट्राफिक प्रहरीद्वारा सबै चेकजाँचमा कडाईमनाेज शाह जितपुर बारा फाल्गुन १३ गते:अस्थायी ट्राफिक प्रहरी पोस्ट जितपुरका सहायक निरीक्षक कासिन्द्र यादवको नेतृत्वमा सवार साधनको चेकजाँचलाई कडाइ गरिएको छ । ट्राफिक नियमको उल्लङ्घन रोक्न तथा सुरक्षित यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरी टोलीले दैनिक रुपमा अनुगमन गर्दै जरिवाना तथा कारबाही प्रक्रिया अघि बढाएको हो। ट्राफिक प्रहरीले जितपुर बजार र … Read more