लाेटस स्कुलले हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम शिल्ड उचाले
मनाेज शाह जितपुर बारा बैशाख २९ गते:
लाेटस स्कुल हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम शिल्ड उचालेकाे छ ।
एन प्यापसान जितपुरसिमरा नगरकाे आयाेजनामा हाजिरी जवफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।हाजिरी जवाफ प्रतियोगितामा १९ आेट स्कुलको सहभागी रहेको थियाे । हाजिरी जवाफ प्रतियोगितामा प्रथम लाेटस बाैडिङ्ग स्कुल सिमरा , दाेस्राे न्यु एकता बाैडिङ्ग स्कुल सिमरा र तेस्राे सिमरा पब्लिक बाैडिङ्ग स्कुल सिमरा भएको थियोे ।प्रथम ,दाेस्राे तेस्राे स्कुललाई प्रमाणपत्र र शिल्ड , मेडल प्रदान गरेको थियोे । जितपुरसिमरा नगर अध्यक्ष अनिल तिवारीले प्रथम दाेस्राे र तेस्राे बिधालयलाइ शिल्ड ,प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियोे । हाजिरी जवाफ प्रतियोगिता तीन राउन्डमा भएको थियोे । पहिलो राउन्ड जेनरल,दाेस्राे राउन्ड अडियो भिडियो ,तेस्राे राउन्ड रेफिड फायर लगायत थियोे । कार्यक्रम प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिका वडा १४ का वडा अध्यक्ष चेयन गुरुङ रहनु भएको थियोे । बालबालिकामा हाजिरी जवाफ ले बालबालिकामा बिकासकाे क्षमता बिकास गर्ने बताए । कार्यक्रमका सभापतित्व बिदुर खड्का ले गर्नु भएको थियोे । लगभग बिधार्थीकाे संख्या ५७ जानकाे सहयोगी रहेको थियोे । हाजिरी जवाफ प्रतियोगितामा शिक्षा शिक्षिकाहरु सहभागी रहेको थियो ।
नेपाल चिकित्स संघका केन्द्रिय उपाध्यक्ष तथा मधेश संयोजक रहेका सिंहले स्वाथ्यमा देखिएका बिकृति मिटाउन पब्लिक हेल्थ स्टोरी पत्रिका सक्रिय हुनेमा समेत शुभकामना व्यक्त गर्नु भयो ।
रौतहट जिल्लाको गरुडामा अवस्थित रहेको बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरुलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ बर्षको सानो उमेरमा कोरोनाको कालमा मृत्यु भएको थियो ।