बाराबाट एक थुनुवा फरार

मनाेज शाह जितपुर बारा माघ १३ गते: इलाका प्रहरी कार्यालय सिमराकाबाट एक थुनुवा फरार रहेको छ । इलाका प्रहरी कार्यालय सिमराको हिरासत कक्षमा रहेको अभद्र व्यवहार मुद्दाको बस्ने वर्षअं.१९ महेश चौधरी मिति २०८१/१०/०८ गते राति २०:०० बजेको समयमा प्रकाउ गरीजिल्ला प्रशासन कार्यालय कलैया बारा देखि ७ दिन म्याद थप लिई हिरासत कक्षमा राखिअनुसन्धानको क्रममा रहेको … Read more

३९ वर्षीय महिलाको हेलिकोप्टरबाट उद्वार

प्रसुती पछि स्वास्थ जटिल भएकी महिलाको हेलिकोप्टरबाट उद्वार प्रसुती पश्चात अत्याधिक रक्तश्राप भएर गम्भिर बिरामी भएकी ३९ वर्षीय महिलाको हेलिकोप्टरबाट उद्वार गरिएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका १ आङनाकी ३९ वर्षीया मनमति तामाङलाई शनिबार साँझ तुम्वेवा गाउ‘पालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरको पहलमा उद्वार गरिएको हो ।

बारामा प्रहरी उपरिक्षकको रुपमा सन्तोष तामाङ्ग आउने

मनाेज शाह जितपुर बारा माघ १२ गते: नेपाल प्रहरीका बारा,पर्सा जिल्लाका प्रमुखहरुका परिवर्तन भएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार यी बारा,पर्साका प्रहरी प्रमुखहरु परिवर्तन भएको जनाईएको छ । अब यी दुई जिल्लामा जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरिक्षकको रुपमा सन्तोष तामाङ्ग आउने भएका छन । प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय … Read more

थानीमाई वन समूहको १९ आै  वार्षिक साधारणसभा सम्पन्न

थानीमाई वन समूहको १९ आै  वार्षिक साधारणसभा सम्पन्न मनोज  जितपुर बारा  माघ १२ गते। थानमाई सामुदायिक वन समूहले आफ्नो १९ आै  वार्षिक साधारणसभा भब्य  रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा मधेस प्रदेश सरकारका पूर्व उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिर रहनुभएको थियो। साधारण सभामा वन संरक्षण स्थानीय समुदायको … Read more

पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरु सम्मानित

मनाेज शाह जितपुर बारा माघ ११ गते : नेपाल पत्रकार महासंघ बारा र मधेश प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस चौतारी नेपाल बाराले सम्मान गरेको छ । शुक्रवार नेपाल पत्रकार महासंघ बाराको सभाहलमा आयोजित औपचारिक कायक्रममा प्रेस चौतारी नेपाल बाराले जिल्ला र मधेश प्रदेश र केन्द्रमा प्रेस चौतारी नेपालबाट निर्वाचित आफ्ना सदस्यहरूलाइ सम्मान गरेको हो … Read more

जितपुरसिमरा नगरमा दुर्गा मन्दिर शिलान्यास

जितपुरसिमरा नगरमा दुर्गा मन्दिर शिलान्यासमनाेज शाह जितपुर बारा माघ १० गते:जितपुरसिमरा उपमहानगरपालिका वडा ८ लोसनडामा श्री दुर्गा माता मन्दिरकाे शिलान्यास भएको छ । राम जानकी मन्दिर समितिका अध्यक्ष श्री लक्ष्मी चौधरीद्वारा आज बिहीबारको दिन दुर्गा माता मन्दिरको शिलन्यास गर्नु भएको छ । मन्दिर निर्माणकाे लागि अर्थिक गाउँबाट चन्दा सकल्न गरेर आज एक कार्यक्रम बिच मन्दिरको … Read more

जितपुरसिमरामा मनोमानी ढङ्गले क्लिनिकहरू सञ्चालन हुँदै, स्थानीय निकाय माैन

जितपुरसिमरामा मनोमानी ढङ्गले क्लिनिकहरू सञ्चालन हुँदै, स्थानीय निकाय माैन मनाेज शाह जितपुर बारा माघ १० गते: जितपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र अनेकौं मेडिकल क्लिनिकहरु सञ्चालनमा रहे पनि धेरैजसो क्लिनिकहरुले मापदण्ड पूरा नगरेको देखिन्छ । जितपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जितपुरसिमरा नगरभरिमा रहेका क्लिनिकहरूलाई व्यवस्थित बनाउन अहिलेसम्म  पनि कुनै मापदण्ड बनाएको छैन । जितपुरसिमरा  उपमहानगरपालिका मातहत रहेका धेरै क्लिनिकहरू अवैध … Read more

साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

बाराका पूर्व गाविस सचिव आस महमद अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायरस्पर्श खबर माघ ७ गते:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले … Read more

हुस्सु,कुहिरो र चिसोले बाराका जनजीवन प्रभावित

हुस्सु,कुहिरो र चिसोले बाराका जनजीवन प्रभावितमनाेज शाह जितपुर बारा माघ ६ गते:बारा सहित तराई मधेशका जिल्लाहरूमा यतिखेर बाक्लो हुस्सु र कुहिरोसँगै बढेको अत्याधिक चिसोले जनजीवन प्रभावित भएको छ। विगत केही दिनदेखि मौसममा एक्कासी परिवर्तन आएर चिसो बढेपछि बाराकाे जनजीवन कष्टकर बन्दै गएको छ। खासगरी बिहान र साँझको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ। … Read more

प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न

प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिमरास्थित होटेल पराडाईजको हलमा आयोजित कार्यक्रममा हालै निर्वाचित नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन ।पुस २९ गते सम्पन्न प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको पाँचौ अधिवेशनबाट रञ्जन यादबको अध्यक्षतामा १५ … Read more