प्रसौनी गाउँपालिकाका नितेश गुप्ता पक्राउ
मनाेज शाह जितपुर बारा माघ १९ गते: सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको शसस्त्र प्रहरी टोलीले शुक्रबार साँझ वीरगञ्ज भन्सार मेनगेटमा चेकजाँचको क्रममा श्रोत नखुलेको रकम सहित बाराका एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नं.–३ … Read more