राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न
स्पर्श खबर जितपुर बारा मंसिर ४ गते: राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा आज मिति २०८२/०७/०४ गते प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री, गृहमन्त्री, रक्षा मन्त्री, मुख्य सचिव, प्रधान सेनापति लगायतका सदस्यहरूको उपस्थिति थियो। बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाका बारेमा … Read more