सवारीसाधनकाे कर र जरिवानाामा शतप्रतिशत छुट

सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सरकारले “मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१” जारी भएपछि लागु हुने गरी सवारी साधनको नविकरणमा लाग्ने जरिवाना समेत शतप्रतिशत छुट गरेको सूचना प्रकाशित गरिएको छ ।यातायात व्यवस्था कार्यालय जनकपुर र बीरगँजले यसको लागि सूचना जारी … Read more

भुमिअधिकार तथा श्रमिक संगठनकाे बैठक : सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन माग

मनाेज शाह जितपुर बारा पुस ९ गते : नेकपा एमालेको जनसंगठन भुमी अधिकार तथा श्रमिक संगठन,नेपाल,मधेस प्रदेश कमिटीको बैठक पुर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगियाबस्तिमा सम्पन्न भएको छ ।बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले श्रमजीवी जनताको मुक्तिको आन्दोलनका लागि श्रमिक संगठन लाग्नुपर्ने कुरामा जोड … Read more

पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकामा सुन ठगी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा

सुन ठगी गर्ने चार जना प्रहरी नियन्त्रणमा पाल्पा —पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सुन ठगी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा–७ बल्ढेङ्गढीकी ७८ वर्षीया डिलकुमारी बगालेको सुन सफा गर्ने बहानामा ठगी गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । रौतहट ईशनाथ गाउँपालिका–२ का ३० वर्षीय अनिल कुमार शाह, सोही स्थानका २१ वर्षीय … Read more

मोजाम्बिकमा आँधीले ९४ को मृत्यु

मोजाम्बिकमा आँधीले ९४ को मृत्यु एजेन्सी । पूर्वी अफ्रिकी मुलुक मोजाम्बिकमा आएको चक्रवात चिडोले कम्तीमा ९४ जनाको ज्यान लिएको छ । देशको राष्ट्रिय जोखिम तथा प्रकोप व्यवस्थापन संस्थान (आई.एन.जी.डी) ले ७ सय ६८ जना घाइते भएको र ६ लाख २२ हजारभन्दा बढी प्रभावित भएको जनाएको छ । चिडोले मोजाम्बिकमा २ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा … Read more

लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिनेभएको छ । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले गत पुस १ गते लामिछानमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । लामिछानेका साथै अन्य ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको … Read more

आइतबारकाे माैसम

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको … Read more

चौथो परवानीपुर गोल्डकप माघ २८ गते

चौथो परवानीपुर गोल्डकप माघ २८ गते मनाेज शाह जितपुर वारा मंसिर १९गते : परवानीपुरमा चौथो परवानीपुर गोल्ड कप फुटबल आयोजना माघ २८ गते हुने वाराको परवानीपुरमा यहीँ माघ २८ गते चौथो परवानीपुर गोल्ड कप आयोजना हुने आयोजकले बताएका छन । आज परवानीपुरको इतिहासिक खेल मैदानमा भएको बृहत छलफलमा उक्त कुरा बताइएको हो परवानीपुर यूथ कल्बको … Read more

पञ्चवार्षिय विश्व प्रसिद्ध गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा

पञ्चवार्षिय विश्व प्रसिद्ध गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले गढ़ीमाई प्रति लाखौं श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष … Read more

सुनका नक्कली गहनाहरु देखाई नगद तथा गरगहनाहरु ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ

विराटनगर । मोरङ, सुनसरी र झापा जिल्लाको विभिन्न स्थानहरुबाट सुनका नक्कली गहनाहरु देखाई नगद तथा गरगहनाहरु ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। संखुवासभा पाचखपन नगरपालिका –५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङको एकलाख १० हजार नगद आफन्त भएरै चोरी गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए । उपरीक्षक चिमरियाका अनुसार विराट टिचिङ अस्पतालमा … Read more

गढिमाइ मेला प्रारम्भ भएसँगै विभिन्न पालिकाहरुले बिदा दिएका

मनाेज शाह जितपुर बारा मंसिर १७ गते बाराको गढीमाई मेला प्रारम्भ भएसँगै विभिन्न पालिकाहरूले मेलालाई लक्षित गर्दै बिदा दिने निर्णय गरेका छन् । जितपुरसिमरा उपमहानगरपालिका , कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका लगायतका स्थानीय तहले छुट्टाछुट्टै मिति तोकेर बिदा दिने घोषणा गरेका हुन् । जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काप्लेका अनुसार उपमहानगरपालिकाले बलिदानका दिन मङ्सिर २३ … Read more