आदर्श कोतवाल गाउँपालिकामा चरम भ्रष्ट्राचारको विरोधमा आन्दोलन

आदर्श कोतवाल गाउँपालिकामा चरम भ्रष्ट्राचारको विरोधमा आन्दोलन सिकेन्द्र साह कार्तिक १ गते । बारा जिल्लाको आद्रस कोतवाल गाउँपालिकामा लामो समयदेखि बढ्दै गएको चरम भ्रष्ट्राचारविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। गाउँपालिकाको बोहा, चिउटाहा, कोईलिडिह र रुपावलिया टोलका बासिन्दाले यस वर्षको दिपावलि पर्वका अवसरमा सस्तो मूल्यमा बिजुली बत्ती जडान गरिए पनि उच्च रकम निकासा गर्न खोजिएको भन्दै … Read more

चुनावका पक्षमा खुले शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्दै उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने बताए । ‘७ दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ, यस संविधानको … Read more

नेपाली कांग्रेस सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य समितिकाे बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे हाे। खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः बुधबार नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै सञ्चालन गर्नुहुने कांग्रेसले जनाएकाे छ।

नर्सहरूलाई स्केल अनुसार तलब दिन निर्देशन

नर्सहरूलाई स्केल अनुसार तलब दिन निर्देशनकाठमाडौँ २७ असोजस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यून सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल प्रतिष्ठान मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सर नघट्ने गरी लागू गर्न पत्राचार … Read more

बिरगजमा सुन चाँदी व्यवसायी अभिषेक सराफको घरमा छापा

बिरगजमा सुन चाँदी व्यवसायी अभिषेक सराफको घरमा छापास्पर्श खबर जितपुर बारा असोज २८ गते।राजस्व अनुसन्धान विभाग पथलैयाले व्यवसायी कहाँ छपा मारेको छ वडा नम्बर ९ मा रहेको अभिषेक ज्वरोसको सञ्चालक अभिषेक श्रापको घरमा अनुसन्धान कार्यालय सोमबार बिहान छापामारी भइरहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले बताए खनतालासीका क्रममा तरबारसँग सम्बन्धित कागजात खाता विद्युतीय … Read more

माओवादी केन्द्र बारा जिल्ला समन्वय समितिको बैठक सम्पन्न

माओवादी केन्द्र बारा जिल्ला समन्वय समितिको बैठक सम्पन्न स्पर्श खबर जितपुर बारा असाेज २७ गतेआज नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठक जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित ॐ शान्ति बाटिकाको सभाहल, पिलुवामा सम्पन्न भएको छ। बैठक जिल्ला इन्चार्ज क. क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ को अध्यक्षतामा बसेको थियो। बैठकमा महाधिवेशन आयोजक समितिका सदस्यहरू — क. गीता कडेल, क. … Read more

युवा संघ बाराद्वारा बालेन साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी,

नेपाल कम्युनिष्ट पार्टि एमाले निकट राष्ट्रिय युवा संघ बाराले आज जिल्ला प्रहरी कार्यालय बारामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जसमा उनीहरूलाई ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट तथा सरकारी संरचनामाथिको विध्वंसका लागि जिम्मेवार ठहर्‍याइएको छ। उजुरी दर्ता गर्नुअघि युवा सङ्घ बाराले नेकपा एमाले पार्टि कार्यालय … Read more

२५ करोडसहित पक्राउ परेका लामा कारागारबाट फरार

काठमाडौँ। टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ । सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) मा रहेका उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना बित्दा समेत न उनी कारागार … Read more

हैजबिरुद्धको खोप जितपुरसिमरामा आजदेखि सुरु

स्पर्श खबर जितपुर बारा असोज २६ गते । बाराको ६ वटै पालिकामा असोज २७ गते आजदेखि हैजा महामारीविरुद्धको प्रतिकार्य खोप अभियान सञ्चालन गर्ने भएसंगै जीतपुरसिमरा उपमहानगरपालिकामा पनि अभियान सुरु भएको छ। उपमहानगरपालिका अन्तरगत २४ वटै वडाहरुमा १ बर्ष भन्दा माथिका सबैलाई यो खोप संचालन गरिने जीतपुरसिमरा उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी … Read more

वीरगञ्ज भन्सार: पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको … Read more