कलैया–मटरिया सडक निर्माणका लागि युवाहरूले सुरु गरे हस्तान्तरण अभियान
कलैया–मटरिया सडक निर्माणका लागि युवाहरूले सुरु गरे हस्तान्तरण अभियान स्पर्श खबर जितपुर बारा कार्तिक ६ गते।कलैया–मटरिया सडकको दयनीय अवस्थाले त्रस्त बनेका स्थानीय युवाहरूले अहिले सडक निर्माण र मर्मतका लागि जनअभियान हस्तान्तरण सुरु गरेका छन्। लामो समयदेखि पानी, हिलो र खाल्डाखुल्डीले भरिएको सडकमा आवतजावत गर्न मुस्किल भएपछि युवाहरू आफैं अघि सरेका हुन्। सडकको अवस्थाले कहिलेकाहीँ सवारी … Read more