चार्ज गर्ने क्रममा इलेक्ट्रीक स्कुटरमा आगलागी, पूर्णरूपमा जलेर नष्ट
चार्ज गर्ने क्रममा इलेक्ट्रीक स्कुटरमा आगलागी, पूर्णरूपमा जलेर नष्टस्पर्श खबर जितपुर बारा बैशाख १२ गते: जिल्लाको निजगढ नगरपालिका–८ विद्यानगरस्थित भण्डारी टोलमा चार्ज गर्ने क्रममा इलेक्ट्रीक स्कुटरमा अचानक आगलागी भएको छ।मिति २०८३ साल वैशाख ११ गते बेलुका करिब ४:५५ बजे जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–२ वगरगंज घर भई हाल निजगढ–८ स्थित मिथिला लघुवित्तीय संस्थामा कार्यरत उदय महतोको … Read more