बारामा पुन: दोहोरियो सवारी दुर्घटना
रन्जित चाैधरी, बारा, असार १५ गते : बारामा समयसमयमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएतापनि सवारी दुर्घटनाका मामिलामा कमी आएको छैन । बारामा निरन्तर रुपमा सवारी साधन दुर्घटना दोहोरिँदै गएको छ । जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाई नजिकै पुन: सवारी दुर्घटना भएको हो । चुरियामाई मन्दिरदेखि लगभग ३०० मिटर दक्षिणतर्फको जङ्गलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । … Read more