Zodpovědné hraní: praktický návod pro české hráče

Zodpovědné hraní: praktický návod pro české hráče Proč je zodpovědné hraní klíčové Hazardní hry jsou v České republice legální a regulované zákonem č. 186/2016 Sb., přesto však představují riziko, které nelze podceňovat. Podle dat Národního monitorovacího střediska pro drogy a závislosti vykazuje znaky problémového hraní přibližně 2-3 % dospělé populace, což v přepočtu znamená desítky … Read more

Zodpovědné hraní: praktický návod pro české hráče

Zodpovědné hraní: praktický návod pro české hráče Proč je zodpovědné hraní klíčové Hazardní hry jsou v České republice legální a regulované zákonem č. 186/2016 Sb., přesto však představují riziko, které nelze podceňovat. Podle dat Národního monitorovacího střediska pro drogy a závislosti vykazuje znaky problémového hraní přibližně 2-3 % dospělé populace, což v přepočtu znamená desítky … Read more

जनकल्याण सहकारीको २१औँ साधारणसभा : ७७ लाख नाफा, १३ प्रतिशत लाभांश घोषणा

जनकल्याण सहकारीको २१औँ साधारणसभा : ७७ लाख नाफा, १३ प्रतिशत लाभांश घोषणामनाेज शाह जितपुर बारा असाेज ११ गते जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीतपुरको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। अध्यक्ष गोपालसिंह कँडेलको अध्यक्षतामा सम्पन्न सभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ७७ लाख ३७ हजार ५०२ रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी गराइएको छ। संस्थाको … Read more

दुर्घटना न्यूनीकरणका लागि सिमरा भेट्रान क्लबको सरसफाइ अभियान

दुर्घटना न्यूनीकरणका लागि सिमरा भेट्रान क्लबको सरसफाइ अभियानस्पर्श खबर जितपुर बारा असाेज १० गते: दुर्घटना न्यूनीकरण तथा सडक क्षेत्र सुरक्षित बनाउन सिमरा भेट्रान क्लबले सिमरा रंगशाला चोक वरिपरि सरसफाइ गरेको छ। क्लबका अध्यक्ष हरि चौधरीको नेतृत्वमा आज भएको सरसफाइ अभियानमा क्लबका सदस्यहरू समेत सहभागी भएका थिए। सडक तथा चोक आसपासको फोहोर हटाउँदै दुर्घटनाको जोखिम कम … Read more

जितपुरमा कलवार समुदायको भव्य बलभद्र पूजा, हजारौँ श्रद्धालुको सहभागिता

जितपुरमा कलवार समुदायको भव्य बलभद्र पूजा, हजारौँ श्रद्धालुको सहभागितामनाेज शाह जितपुर बारा असाेज ९ गते: जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित कलवार कल्याण समितिको आयोजनामा कलवार समुदायको कुलदेवता बलभद्र भगवानको पूजा तथा भव्य शोभायात्रा सम्पन्न भएको छ। करिब २ हजार जनसंख्या रहेको कलवार समुदायको सहभागितामा समितिको जग्गाबाट सुरु भएको शोभायात्रा पहाडीटोल हुँदै पुनः पूजा स्थलमा पुगेर सम्पन्न भएको … Read more

महिला फुटबल प्रतियोगिताका लागि १० लाख बजेट, सबै खेलकुद प्रतियोगिता समितिमा सूचीकृत गर्नुपर्ने

महिला फुटबल प्रतियोगिताका लागि १० लाख बजेट, सबै खेलकुद प्रतियोगिता समितिमा सूचीकृत गर्नुपर्नेस्पर्श खबर जितपुर बारा असाेज ८ गते: जितपुरसिमरा उपमहानगरपालिका नगर खेलकुद समितिको पहिलो बैठक सम्पन्न भएको छ। नगर खेलकुद समितिका अध्यक्ष राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले जितपुरसिमरा महिला आमन्त्रित फुटबल प्रतियोगिताका लागि १० लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ। बैठकले जितपुरसिमरा उपमहानगरपालिकाभित्र … Read more

बारामा १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउमनाेज शाह जितपुर बारा असाेज ८ गते: विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले १ किलो ७३० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–८ गँवरगावाँ निवासी जयनारायण चौधरीलाई आफ्नै घरको आँगनमा लुकाएर राखेको गाँजासहित पक्राउ गरेको जनाएको छ। … Read more

एमालेमा ७ नयाँ स्थायी कमिटी सदस्य, विद्या भण्डारी वरिष्ठ नेता प्रस्तावित

एमालेमा ७ नयाँ स्थायी कमिटी सदस्य, विद्या भण्डारी वरिष्ठ नेता प्रस्तावित स्पर्श खबर जितपुर बारा असोज ८ गते नेकपा एमालेको सचिवालय बैठकले ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो।मनोनीत सदस्यहरूको नाम केन्द्रीय … Read more

कतारबाट काठमाडौं ओर्लिएपछि सुनको खेल पर्दाफास, ६९.६ग्रामसहित दुई जना पक्राउ

कतारबाट काठमाडौं ओर्लिएपछि सुनको खेल पर्दाफास, ६९.६ग्रामसहित दुई जना पक्राउकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९.६ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन्।कतारको दोहा हुँदै काठमाडौं आएका भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हो। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।त्यस्तै, बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३३ वर्षीय … Read more

जीतपुरसिमरा कांग्रेसमा सर्वसम्मति असफल, शर्मा र पण्डितबीच चुनावी भिडन्त

जीतपुरसिमरा कांग्रेसमा सर्वसम्मति असफल, शर्मा र पण्डितबीच चुनावी भिडन्त स्पर्श खबर जितपुर बारा असाेज ८ गतेनेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगर समितिको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। सिमरामा जारी अधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि मतदान निश्चित भएको हो।नगर सभापतिका लागि वर्तमान सभापति छविलाल शर्मा र रमेश पण्डितले दाबी नछाडेपछि चुनावी प्रतिस्पर्धा हुने भएको … Read more