जितपुर तरकारी बजारमा आगलागी

जितपुर तरकारी बजारमा आगलागी 

मनाेज साह जितपुर बारा कार्तिक १३ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरको तरकारी बजारमा आगलागी भएको छ। तीनवटा तरकारी पसलमा आगलागि भएको हो। सो पसलमा अदुवा भान्टा कोभी निमो निमो खुर्सानी चुकुन्दर अदुवा लसुन हर्दी जस्ता समाग्रीहरु  अग्लगी भएको हो।स्थानीय   व्यापारीले बताएका छन् । रातितिर आगलागी भएको हो र व्यापारीहरू भन्छन् पुलिसलाई प्रहरीलाई फोन गर्दा आउनुहुन्न र ५ बजे फोन गरेपछि साढे छ बजे प्रहरी आउँछन् र फोनमै सोध्छन् के भयो भनेर भन्नुस् न फोनमै  व्यापारीले बताए ।व्यापारीहरुले भनिरहेका छन् यो आगो राती लगाइएको हो र यो रिसिबीका कारण लगाइएकाे हाे ।लगभग ४ लाखकाे समाग्रीहरु जलेको छ ।