बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरीले कोशी प्रदेशका क्षेत्रमा बढायो सतर्कता

बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी भारततर्फ गएको दाबीसहित खबर आएका छन‍्। उनले देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ। यसैबीच सशस्त्र प्रहरी बलले बंगलादेशसँग नजिक रहेका सीमा क्षेत्रमा सुरूक्षा सतर्कता बढाएको सशस्त्र … Read more

चर्कियो प्रदर्शन, २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु

काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० भन्दा … Read more

केन्द्रीय कार्य समितिबाट पारित गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली काँग्रेसले महासमिति बैठकमा पेश भएका विभिन्न प्रस्तावहरुलाई संशोधनसहित पारित गर्ने तयारी गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा साउन २३ गते बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि एजेन्डाबारे छलफल गर्दै महासमितिमा पेश भएका प्रस्तावमाथि आएका सुझावहरुलाई संशोधनसहित केन्द्रीय कार्य समितिबाट पारित गर्ने निर्णय भएको सहमहामन्त्री … Read more

एउटै वडा अध्यक्षले दुई वटा वडाको लेटर प्याड प्रयोग गर्दै

अनिल पाण्डेय कलैया, २१ श्रावण देशमा सँघियता लागु भई दुई कार्यालयको लागि आम निर्वाचन सम्पन्न भई सकेको छ। त्यस्तै स्थानीय तहको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भई कार्यान्वयनमा रहेको अवस्थामा स्थानीय तहमा नै सबै भन्दा भ्रष्टाचार हुने चर्चा चलिरहेको हुन्छ। सोहि अनुसार भ्रष्टाचारको नमुना बारागढी गाउँपालिकामा पनि देख्न पाईएको छ। बारागढि गाउँपालिका अन्तर्गत खोपवा वडा न … Read more

मुख्यमन्त्री शाहले आज सपथ लिने

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सोमबार सपथ लिँदैछन् । दिउँसो साढे ३ बजे सपथ ग्रहण समारोह तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता शाह एमालेसमेतको समर्थनमा आइतबार दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । शाहले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए । मुख्यमन्त्रीको सपथसँगै सरकारलाई … Read more

आजपाले बारामा पानी बिजुली तथा नि: शुल्क कर मुक्त गराउन : मधेस प्रदेश अध्यक्ष कुशहावाकाे चेतावनी

आजपाले बारामा पानी बिजुली तथा नि: शुल्क कर मुक्त गराउन : मधेस प्रदेश अध्यक्ष कुशहावाकाे चेतावनीमनाेज शाह जितपुर बारा साउन २० गते: आजपाले पानी बिजुली नि: शुल्क तथा कर मुक्तको लागि सघर्ष गर्ने चेतावनी दिएको छ ।बारा जिल्लाकाे प्रसौनी गाउँपालिकामा बिजुली पानी नि: शुल्क तथा कर शून्य गराउन आम जनता पार्टीले आज बैठक गरेकाे छ … Read more

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभर … Read more

आईटी आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो–प्रभु सा

आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो–प्रभु सा मनाेज शाह जितपुर बारा साउन १९ गते।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब आईटी आर्मी … Read more

२५ जनामा हैजा पुष्टि

काठमाडौं : देशभरि हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशभरि सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो। पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडीसीडीले … Read more

नङ र कपाल काट्दा किन दुख्दैन ?

हाम्रो शरीरको कुनै भागमा सानो चोट लाग्दा पनि दुखाइ महसुस गर्छौँ । कहिलेकाहीँ दुखाइ यति गहिरो हुन्छ कि दुखाइ निवारक औषधि खानुपर्छ। छाला काट्दा वा च्याप्दा दुख्नु स्वाभाविक हो तर हाम्रो आफ्नै शरीरको अङ्ग भए पनि कपाल र नङमा यस्तो हुँदैन । नङ र कपाल काट्दा कुनै पीडा हुँदैन। यसबाट मानिसहरू अचम्ममा पर्छन् तर यो … Read more