मानव अधिकार एलाइन्स जितपुरसिमरा नगर कमिटी अध्यक्षमा मैनाली चयन

मानव अधिकार एलाईन्स जितपुरसिमरा उपमहानगरपालिका अन्तरगत गठित नगर कमिटिको अध्यक्षमा नबिन मौनाली, उपाध्यक्ष राजेन्द्र प्रसाद जमकटेल, सचिवमा नुरेन अंसारी, कोषाध्यक्षमा अनिता क्षेत्री, सदस्यहरु इम्दाद हुसैन, शालिकराम रेग्मी, प्रदिप बस्नेत, मुकेश साह, मनोज कुमार राम, विशाल साह कानु, कमल चौधरी र संतोष प्रसाद कोईराला सर्वसम्मत चयन हुनुभएको छ । यसै गरी कोल्हबी नगरपालिका अन्तरगत मानव अधिकार एलाईन्सको नगर कमिटिको अध्यक्षमा पोतमाया लामिछाने, उपाध्यक्षमा महालक्ष्मी पनुहर, सचिवमा योगेश चौधरी, कोषाध्यक्षमा पावर्ती उप्रेती मैनाली र सदस्यहरुमा सल्मा भुजेल, रमा रिमाल, विरेन्द्र चौधरी, विजेन्द्र चौधरी, उमेश चौधरी, जीवन पोखरेल, विजय चौधरी चयन हुनुभएको छ । जितपुरसिमरा उपमहानगरपालिका र कोल्हबी नगर किमिटमा चयन भएको छ ।