विश्व शान्ति र सुरक्षामा नेपाल थप योगदान गर्न तयार रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि … Read more

जितपुर ट्राफिक प्रहरी बरिस्ठ हवल्दार मिश्रकाे अनिहाउ कामउ धन्दा

जितपुर ट्राफिक प्रहरी बरिस्ठ हवल्दार मिश्रकाे अनिहाउ कामउ धन्दामनाेज शाह जितपुर बारा असाेज ९ गते बाराकाे जितपुर ट्राफिक व्यवस्थापन सम्बन्धी चुनौतीहरु गहिरिँदै गएका छन्। ट्राफिक प्रहरीको भूमिका नागरिक सुरक्षा र सवारी दुर्घटनाको न्यूनीकरणका लागि महत्वपूर्ण मानिन्छ, तर जितपुरमा यसको प्रभावकारिता सन्देहास्पद बनिरहेको छ। जितपुरमा सवारी दुर्घटनामा कमी नआउँदा र ट्राफिक प्रहरीको भूमिकामाथि प्रश्न उठ्दा जनताले … Read more

मङ्गलबार पनि अत्यधिक गर्मीका कारण जितपुरमा महिला बेहोस

मङ्गलबार पनि अत्यधिक गर्मीकाे कारण महिला बेहोसमनाेज शाह जितपुर असाेज ९ गते:मङ्गलबार पनि अत्यधिक गर्मीकाे कारण महिला बेहोस भएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर बजारमा किनमेल गर्न आएका एकजना महिला मङ्गलवार गर्मीको करण बेहोस भएकी छिन ।जितपुर बजारमा किनमेल गर्न आएका अत्यधिक गर्मीका बेहाेस भएका छन् । स्थानीय ब्यापारी आफ्नो पसलमा उठाएर पखाकाे हावापानी … Read more

आर्थिक स्रोतको बहस गर्न आवश्यक छ : सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहस नगरेको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उपाध्यक्ष पाण्डेले मुलुकमा आम्दानीको स्रोत धेरै भएपनि पैसा विना स्रोतलाई क्यासमा बदल्न नसकिने भन्दै प्रदेश चलाउनको लागि प्रदेश सरकारको नेतृत्व गर्नेहरुले आर्थिक स्रोतको बहस गर्नु जरुरी … Read more

ईलेक्ट्राेनिक्स् तथा फर्निचरकाे सामान सहिँत २ भारतीय सवारी प्रहरीकाे नियन्त्रणमा

ईलेक्ट्राेनिक्स् तथा फर्निचरकाे सामान सहिँत २ भारतीय सवारी प्रहरीकाे नियन्त्रणमामनाेज कुमार साह जीतपुर, ७ असाेज  लाखाैं मूल्य बाराबरकाे बिभिन्न ईलेक्ट्राेनिक्स् तथा फर्निचरका सामान सहिँत बाराबाट प्रहरीले दुई वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।  ईलेक्ट्राेनिक्स् तथा फर्निचरका बिभिन्न सामानहरू लाेड गरेर धनुषा जिल्लाबाट कास्की जिल्ला तर्फ जाँदै गरेकाे एच.आर.३८.जेड.४११२ र एच.आर.३८.ए.एफ.०६३१ भारतीय नम्बर प्लेट रहेका … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थाहरु दुईदिने बिदा

मनाेज शाह जितपुर बारा असाेज ७ गते अत्याधिकगर्मी बढेपछि बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा मंगलबार र बुधवार बिदा दिने निर्णय गरेका हुन् ।अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय गरिएको उपमहानगरको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले … Read more

राैतहटमा गार्मीका कारण बिधार्थीहरु बेहाेस

राैतहटमा गार्मीका कारण बिधार्थीहरु बेहाेस । रौतहटमा गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेका छन् । धेरै जसो विद्यालयले गर्मीका कारण आफ्नो विधालयमा बिदा समेत दिएका छन् भने कतिपय विद्यालयले विद्यालयको समय तलमाथि गरि विद्यालयमा पठनपाठन गराइ रहेका छन् । यस्तै आज श्री माध्यमिक विद्यालय पथराका कक्षा ७ काे छात्रा अत्यधिक गर्मीकाे कारणले बेहाेस भएकाे छन

सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न

मनाेज शाह बारा, असोज ५ गते । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका रजघट्टामा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा साकोसले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष शोभा केसीको अध्यक्षतामा भएको कार्यक्रममा सप्तरंगी समाज … Read more

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न पत्रकार गुप्तालाई सम्मान

मनाेज शाह जितपुर बारा असाेज ५ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ जीतपुर स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्था स्थापना भएको १९ वर्ष पुरासँगै १९ औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष … Read more

घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न

मनाेज शाह जितपुर बारा असाेज ५ गते: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ४ औराहामा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्था स्थापना भएको १२ वर्ष पुरासँगै १२ औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न … Read more