आजपा पार्टीले पर्साकाे बिरगंजमा पाैष २७ गते बिशाल सभा
मनाेज शाह जितपुर बारा पुस ११ गते:
पर्सामा आजपा जिल्ला अधिकारीको बैठक सम्पन्न
पौष २७ गते बिरगंजमा विशाल सभा गर्ने निर्णय गरेको छ । बीरगंजमा आम जनता पार्टीको पर्सा जिल्ला पधिकारीकाे बैठक सम्पन्न भएको छ। आजपा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश इन्चार्ज उपेन्द्र शाहको विशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले बिरगजलाइ देशको आर्थिक राजधानी घोषणाको लागि सरकारसँग दबाब दिने पौष २० गते गर्ने सभालाइ विशेष कारणले पौष २७ गते गर्नै निर्णय गरेको छ। आम जनता पार्टीको दोस्रो अस्थापन दिवसको अवसरमा दलाल दलतन्त्रको विरोध तेस्रो आन्दोलनको संकल्प सहित पौष १४ गते भव्यताका साथ दिपप्रज्वलन गर्ने निर्णय पनि गरेको छ ।