बारामा सञ्चारकर्मी अजय साह सम्मानित
बारामा सञ्चारकर्मी अजय साह सम्मानित प्रहरी दिवसको अवसरमा राजधानीकर्मी सम्मानित भएका छन् । ६९ प्रहरी दिवसको अवसरमा राजधानीकर्मी बारा सम्वादाता अजय साह सम्मानित भएका हुन् । साहले निष्पक्ष पत्रकारिताको माध्यमबाट प्रहरीलाई समाज प्रति उतरदायित्व बनाउने कार्य गरेको प्रति प्रमुख जिल्ला अधिकारी शंशिधर घिमिरे प्रहरी उपरीक्षक महेन्द्र खड्काले सम्मान गरेका थिए । करिव डेढ दशक देखि … Read more