सल्हेस बाबाको मेला भव्य रूपमा सम्पन्न

स्पर्श खबर जितपुर बारा साउन १९ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित ईमलिपर्तिमा आयोजित सल्हेस बाबाको मेला भव्य रूपमा सम्पन्न भएको छ। सल्हेस बाबा मेला व्यवस्थापन समितिको आयोजनामा सम्पन्न मेलामा बर्षा भईरहँदा पनि भएको नृत्य तथा कुस्ती प्रतियोगिता प्रमुख आकर्षण बनेको थियो । मेला व्यवस्थापन समिति सचिव श्याम पासवानका अनुसार, कुस्ती प्रतियोगितामा नेपाल तथा … Read more

एसपी बाल नरसिंह राणा कार्यालयको परिसर भित्र वृक्षारोपण गर्दै

स्पर्श खबर जितपुर बारा साउन १८ गते: एसपी बाल नरसिंह राणा लगायत अन्य प्रहरी अधिकृतहरुले कार्यालयको परिसर भित्र वृक्षारोपण गर्दै राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत हरियालीका साथ स्वच्छ, स्वस्थ र प्रदुषण रहित प्राकृतिक वातावरण निर्माण गर्न यस जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख एसपी बाल नरसिंह राणा लगायत अन्य प्रहरी अधिकृत जवानहरुले कार्यालयको परिसर भित्र बिभिन्न … Read more

उद्योगबाट निस्केको विषादीयुक्त पानीले नाबालकको ज्यान गयो, उद्योग प्रशासन मौन

स्पर्श खबर जितपुर बारा साउन १८ गते: जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित सिरसिया कुलो (बर्खि बाँध) मा डुबेर मृत्युभएको १३ वर्षीय सन्दीप मुखियाको शव सहित शनिबार मुख्य सडकमा प्रर्दशन गएिको छ । उद्योगहरुकै लापरवाहीले गर्दा बालकको मृत्यु भएको घटनाले स्थानीयबासीमा तीव्र आक्रोश भएका थिए । स्थानीय गणपति घ्यू, नन्दन घ्यू तथा अशोक स्टील उद्योगबाट प्रशोधन नगरी बग्ने … Read more

जीतपुरमा रहेको समीर फ्रेस हाउसले बाख्राको मासु बेचबिखन गर्दै आएको खुलासा, सञ्चालक फरार

स्पर्श खबर जितपुर बारा साउन १८ गते : बाराको जीतपुरमा फेरि एक पटक खसीको नाममा बाख्रीको मासु बिक्री गर्ने गरेको भेटिएको छ । स्थानीय एक ग्राहकको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरस्थित समीर फ्रेस हाउस बाट मासु नियन्त्रणमा लिएको हो ।प्रहरी अनुसार, समीर फ्रेस हाउसले खसीको मासु भनेर बाख्रीको मासु बेचिरहेको पाइएको हो । … Read more

भदौ २१ गते देखि जीतपुरसिमरा अन्तर्राष्ट्रिय महिला फूटबल प्रतियोगिता २०८२ हुने ।पत्रकार सम्मेलनमा कसले के भने पूरा भिडियोमा

स्पर्श खबर जितपुर बारा साउन १७ गते: बाराको सिमरा रंगशालामा भदौ २१ गतेदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुने भएको छ। शनिवार सिमरा भेट्रान क्लब बाराले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो। प्रतियोगिता भदौ २१ देखि २८ गतेसम्म सञ्चालन हुने क्लबका सचिव हरि चौधरीले बताए। यस प्रतियोगितामा नेपाल र भारतका आठवटा विभिन्न … Read more

स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार पत्रकार क्रान्ति साहलाई प्रदान गरिने

स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पुरस्कार वीरगन्जका पत्रकार क्रान्त् िशाहलाई प्रदान गरिने भएको छ ।वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई ५१ हजार रुप्ेयाँ राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ । शनिबार बसेको प्रतीक प्रकाशन समुहको बैठकले यसवर्षको स्व. ‘सुबोध स्मृति … Read more

स्पर्श खबरको प्रभावले जितपुरसिमरा  नगर उद्योग वाणिज्य सङ्घले पत्रचार , बैठक  गरे।

 स्पर्श खबरको प्रभावले जितपुरसिमरा  नगर उद्योग वाणिज्य सङ्घले पत्रचार , बैठक  गरे। स्पर्श खवर जितपुर बारा साउन १७ गते: स्पर्श खबरको प्रभावले जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले पत्रचार गरे। जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको बैठक शुक्रबार जितपुरमा सम्पन्न भएको छ।  अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षमा बसेको बैठकले स्थापना दिवस मनाउने अधिवेशन तथा साधारण सभाको मिति … Read more

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग व अन्तरक्रिया

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १६ गते विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा उपस्थित सबै राजनीतिक पार्टीका प्रतिनिधिहरुले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा जोड दिनुभएको थियो ।

हाम्रो घर बन्न नदिन केही मान्छेहरुले सडयन्त्र गर्दैछ : दलित समुदाय

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा दलित समुदायको लागि निर्माणाधीन पक्की घरमा अवरोध सिर्जना गर्ने नियोजित सड्यन्त्र भइरहेको भन्दै दलित समुदायले गम्भीर आपत्ति जनाएका छन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा दलित हकहित अधिकार मञ्चका अध्यक्ष राजकुमार पासवानले निर्माणाधीन घरप्रति केही व्यक्तिहरु असहज बनेको र त्यसैले विकासका काममा अवरोध गरिरहेको आरोप लगाए । ‘पक्की घर बन्यो भने कसैको … Read more

आईजीपी थापाद्वारा प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

आईजीपी थापाद्वारा प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक … Read more