आन्दोलनको रूप परिवर्तन गरौं: उपप्रमुख अधिकारी

आन्दोलनको रूप परिवर्तन गरौं: उपप्रमुख अधिकारी
स्पर्श खबर जितपुर बारा मंसिर ५ गते।
जितपुर सिम्रा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले हाल सिमरामा भइरहेको जेन्जीको आन्दोलनप्रति प्रतिक्रिया दिँदै शान्तिपूर्ण ढंगले अघि बढ्न आग्रह गर्नुभएको छ। उहाँले जिम्मार पचले आन्दोलनको स्वरूप र संरचनालाई परिवर्तन गरेर अव्यवस्थित र म्यारित ढंगले अघि बढाउन राम्रो हुने बताउनुभएको हो। उपप्रमुख अधिकारीका अनुसार पछिल्लो समय सिम्राका विभिन्न व्यावसायिक क्षेत्रहरूमा त्रास र असहज बढ्दै गएको छ। निरन्तरको दबाब र अनेअसक भीडभाडका कारण व्यवसाय प्रभावित भइरहेकोले आन्दोलनले जनजीवनमा अनावश्यक असर नपरोस् भन्ने उहाँले धारणा व्यक्त गर्नुभयो। हाम्रो सिम्रा राम्रो सिम्रा हो। यहाँका व्यवसायहरूमा त्रास फैलिँदै गएको छ। शान्तिपूर्वक समित्र जिमार आन्दोलन नै उपयुक्त हुन्छ उपप्रमुख अधिकारीले भन्नुभयो । उहाँले आन्दोलनकारीहरूलाई स्थानीय प्रशासनसँग सम्मेलन गर्दै सबै पदलाई समजनक ढंगले अघि बढ्न सुझाव दिनुभएको छ। अधिकारीले सिमराको शान्ति सुरक्षा व्यावसायिक वातावरण र सामाजिक सद्भाव जोगाउन सबैले जिम्मेवार भएर व्यवहार गर्न पनि अनुरोध गर्नुभएको छ।