मिथिला बिहारी–९ का वडाध्यक्षको गोली प्रहार गरी हत्या
स्पर्श खबर जितपुर बारा कार्तिक २८ गते: मिथिला बिहारी–९ का वडाध्यक्षको गोली प्रहार गरी हत्या महोत्तरीको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्षको गोली हानी हत्या गरिएको छ। शुक्रबार साँझ अन्दुपट्टीमै वडाध्यक्षमाथि अज्ञात व्यक्तिले लक्ष्य बनाएर गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घटनास्थलमै गम्भीर घाइते बनेका वडाध्यक्षको केहीबेरमै मृत्यु भएको पुष्टि भएपछि स्थानीयवासीसमेत उत्कण्ठित बनेका छन्। गोली … Read more