यात्रुवाहक बसभित्र अज्ञात यात्रुको मृत्यु , पथलैयामा सनसनी

स्पर्श खबर जितपुर बारा मंसिर २७ गते: यात्रुबाहक बसमा मानिस मृत भएको सम्बन्धमा मिति २०८२।०८।२७ गतेकाे अं. ०३०० बजेको समयमाबारा जिल्ला जितपुर सिमरा उ.म.न.पा. ०१ पथलैया चोक स्थित बनेपा बाट मलंगवा तर्फ जादै गरेको बा.प्र. ०३-००१ ख ३८९२ नं. को यात्रु बाहक बसमा भक्तपुरको सानो ठिमी भन्ने ठाँउबाट चढेको तत्काल नाम थर वतन नखुलेको अं. … Read more

निरीक्षणको नाममा पार्टी विस्तार? मन्त्री कुलमान घिसिङको भ्रमणप्रति बारा युवाको आक्रोश

निरीक्षणको नाममा पार्टी विस्तार? मन्त्री कुलमान घिसिङको भ्रमणप्रति बारा युवाको आक्रोश स्पर्श खबर जितपुर बारा मंसिर २६ गते: बारा जिल्लावासीलाई लक्षित गर्दै स्थानीय युवा शशी दासले सामाजिक सञ्जालमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको हालैको जिल्लास्तरीय भ्रमणप्रति कडा आक्रोश व्यक्त गरेका छन्। दासका अनुसार “निरीक्षण” को नाममा मन्त्री घिसिङ बारा आइपुगे पनि वास्तविक उद्देश्य … Read more

रोजगारीका लागि सिलाइ कटाइ तालिम केन्द्रको उदघाटन : युवा नेता उमेश दुबे

रोजगारीका लागि सिलाइ कटाइ तालिम केन्द्रको उदघाटन : युवा नेता उमेश दुबेस्पर्श खबर जितपुर बारा मंसिर २५ गते / स्थानीय तह लगायत तीन तहकै निर्वाचनको समयमा रोजगारी दिने वाचा गर्दै निर्वाचित हुने जनप्रतिनिधिहरूको भासण, भासण मै सिमित रहेको समयमा महिलाको साथी सखी संस्थाले सिलाइ कटाइ तालिम केन्द्रको आयोजना गरेको छ । फेटा गाउपालिका वडा नम्बर … Read more

गोलबजारमा पहिलो नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु

गोलबजारमा पहिलो नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरुमनोज साह जितपुर बारा मंसिर २५ गते: गोलबजार स्पोर्ट्स क्लबको आयोजना तथा गोलबजार नगरपालिकाको मुख्य सहयोगमा “प्रथम गोलबजार नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता–२०८२” आजदेखि सुरु भएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै गोलबजारमा फुटबल प्रतिभा उजागर गर्न यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। उद्घाटन कार्यक्रममा प्याब्सनका … Read more

सिमरामा जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमितिको पुनर्गठन, शालिक रेग्मी अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

सिमरामा जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमितिको पुनर्गठन, शालिक रेग्मी अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयनमनोज साह जितपुर बारा मंसिर २५ गते:समुदायमा आधारित जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमिती सिमराको पुनर्गठन सहितको विशेष भेला सम्पन्न भएको छ। भेलाले शालिक रेग्मीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित गरेको हो। कार्यक्रममा मधेस प्रदेश सदस्य माननीय देवनारायण … Read more

जितपुरसिमरा–०७ मा २१ वर्षीय रोशनी साहको झुन्डिएको अवस्थामा शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

जितपुरसिमरा–०७ मा २१ वर्षीय रोशनी साहको झुन्डिएको अवस्थामा शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु स्पर्श खबर जितपुर बारा मंसिर २५ गते:आज बिहान करिब ०९:३० बजे बारा जिल्लाको कलैया उपमहानगरपालिका–२१ घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–०७, जितपुर बजारस्थित रणजीत कलुवारको घरमा कोठा भाडामा बस्ने शिव शंकर कुशुवाहकी २१ वर्षीय श्रीमती रोशनी साह झुन्डिएको अवस्थामा फेला परेकी छिन्। रोशनी … Read more

जितपुरसिमरा–पथलैया सडकखण्डमा भीषण दुुर्घटना : मोटरसाइकल चालक विनय चौधरीको मृत्यु

जितपुरसिमरा–पथलैया सडकखण्डमा भीषण दुुर्घटना : मोटरसाइकल चालक विनय चौधरीको मृत्युस्पर्श खबर जितपुर बारा मंसिर २५ गते: जितपुरसिमरा उपमहानगरपालिका–२३, भलुहीस्थित गएराति जय माता दी पेट्रोल पम्प अगाडिको बिरगंज–पथलैया सडकखण्डमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । जितपुरतर्फबाट बिरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०२७ प ३७८४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बायाँ साइडको रेलिङमा ठोकिँदा मोटरसाइकल चालक … Read more

नेपाली कांग्रेस बारा–४ क्षेत्रीय भेलाले प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस, एकताबद्ध समर्थनको प्रतिबद्धता

नेपाली कांग्रेस बारा–४ क्षेत्रीय भेलाले प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस, एकताबद्ध समर्थनको प्रतिबद्धतामनोज शाह जितपुर बारा मंसिर २४ गते: आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ०४ को क्षेत्रीय कार्यसमिति तथा नेता–कार्यकर्ताहरूको बृहत् भेलाले विभिन्न नेताहरूको नाम सिफारिस गरेको छ। पार्टीले सिफारिस सूचीकामा रहेका मध्ये जसलाई पनि … Read more

फेटा–बिश्रामपुर जोड्ने सडक निर्माण स्थलगत अनुगमन मा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल

फेटा–बिश्रामपुर जोड्ने सडक निर्माण स्थलगत अनुगमन मा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल मनोज साह जितपुर मंसिर २४ गते: बाराको फेटा गाउँपालिका–१ भलुहीदेखि बतरा हुँदै बिश्रामपुर गाउँपालिकाको बरैनिया जोड्ने सडक कालोपत्र तथा ढलान कार्य अन्तर्गत पर्ने बतरा गाउँको मुख्य सडक निर्माणाधीन अवस्थामा रहेको सडकको आज स्थलगत अनुगमन गरिएको छ। पूर्व मुख्यमन्त्री तथा प्रदेश २ का नेता माननीय … Read more

बिहानै लाइन, सेवा ग्राही दुःखमा; राष्ट्रिय परिचयपत्र केन्द्रमा अव्यवस्थाप्रति स्थानीय सरकारको ध्यानाकर्षण

बिहानै लाइन, सेवा ग्राही दुःखमा; राष्ट्रिय परिचयपत्र केन्द्रमा अव्यवस्थाप्रति स्थानीय सरकारको ध्यानाकर्षण स्पर्श खबर जितपुर बारा मंसिर २४ गते:राष्ट्रिय परिचयपत्र बनाउन बिहान ५ बजेदेखि लाइनमा बसेका सेवा ग्राहीहरु कडाको जाडोमा कठ्यांग्रिँदै लामो समयसम्म प्रतीक्षारत भएका छन्। टाढाटाढाबाट आएका नागरिकको भीड इलाका प्रशासन कार्यालय सिमरामा अत्यधिक देखिएको छ तर व्यवस्थापन भने कमजोर रहेको उनीहरूको गुनासो छ। … Read more