बारा–४ मा पूर्व आइजीपी सर्वेन्द्र खनालको जमानत जफत, ४६४ मत मात्रै
बारा–४ मा पूर्व आइजीपी सर्वेन्द्र खनालको जमानत जफत, ४६४ मत मात्रै मनोज साह जितपुर बारा फागुन २५ गते:बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा पूर्व आइजीपी Sarvendra Khanal को अवस्था अत्यन्त कमजोर देखिएको छ। Rastriya Parivartan Party बाट उम्मेदवारी दिएका खनालले जम्मा ४६४ मत मात्रै प्राप्त गर्दै जमानत जफत हुने स्थिति पुगेका छन्।उक्त क्षेत्रमा … Read more