अब २७ वर्ष नकटेसम्म इन्स्पेक्टरमा आवेदन दिन पाइने

१६ माघ, काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा अब २७ वर्षसम्मका युवाले दर्खास्त दिनसक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाले आवेदन दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि प्रहरी निरीक्षकका लागि … Read more

नेपाली दूतावासले भन्यो– प्रयागराज भागदाैडमा नेपाली परेका छैनन्

दिल्लीस्थित नेपाली दूतावासले भन्यो– प्रयागराज भागदाैडमा नेपाली परेका छैनन् भारतको प्रयागराजमा जारी महाकुभ्ममा बुधबार राति भागदाैड मच्चिँदा अहिलेसम्म मृत्यु हुनेको संख्या २५ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूले गएराति १ बजेतिर भएको दुर्घटनामा २५ जनाको ज्यान गुमेको उल्लेख गरे पनि आधिकारिक आँकडा आउन अझै समय लाग्ने उल्लेख गरेका छन् । प्रयागराज कूम्भमा ठूलो संख्यामा नेपालीहरू पनि … Read more

त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

त्रिवेणीधाममा श्रद्धालुको घुइँचोरासस माघ १६, २०८१ बुधबार नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ। बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो। मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् । माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान … Read more

एजुकेसन प्वाइन्ट स्कुल बस दुर्घटना

स्पर्श खबर जितपुर बारा माघ १६ गते: धनुषाको मिथिलाबिहारी नगरपालिकाको सदरमुकाम तारापट्टीतर्फ विद्यार्थी लिन जाने क्रममा आज बिहान दुर्घटना भएको एजुकेसन प्वाइन्ट स्कुलको बस । उक्त बस तारापट्टी र ठेराको बीचमा दुर्घटना हुँदा बस चालक र तीन जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तस्बिरःनिरंजनकुमार साह/रासस

नेपाल निजामती कर्मचारी संगठन बाराको अध्यक्षमा सागर कुमार साह निर्वाचित

मनाेज शाह जितपुर बारा माघ १६ गते । नेपाल निजामती कर्मचारी संगठन बाराको अध्यक्षमा सागर कुमार साह निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठनको बारा सदरमुकाम कलैयामा सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । संगठनको उपाध्यक्षमा सुरेश प्रसाद साह , महिला उपाध्यक्षमा भावना कर्ण , सचिव पदमा रामजनम … Read more

मोर्चाले आज बृहत् अन्तरक्रिया गर्दै

समाजवादी मोर्चाले आज बृहत् अन्तरक्रिया गर्दै १५ माघ, काठमाडौँ । समाजवादी मोर्चाले मंगलबार बृहत् अन्तरक्रिया गर्ने भएको छ। ‘वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक अन्तरक्रिया प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे शुरु हुने नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, एकीकृत … Read more

नेपाली कांग्रेसको तराई मधेश समन्वय विभाग सदस्यमा जितपुरका कृष्णब्रत सिंह मनोनीत

नेपाली कांग्रेसको तराई मधेश समन्वय विभाग सदस्यमा जितपुरका कृष्णब्रत सिंह मनोनीत मनोज  जितपुर १२ माघ १५ नेपाली कांग्रेस पार्टीको तराई मधेश समन्वय विभाग सदस्यमा बाराका कृष्णव्रत सिह सहित १० जनालाई मनाेनित गरिएको छ। सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०७० संशोधनसहितको धारा २५ न बमोजिम सोमबार विभागको प्रमुख किरण यादवको नेतृत्वमा १० जनालाई सदस्यमा मनोनित  गर्नुभएको … Read more

युवा नेता उमेश दुबेले तिर्थयात्रुलाइ टीका र गम्छाले सम्मान

मनाेज शाह जितपुर बारा माघ १४ गते । बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका तिर्थयात्रुहरूलाइ समाजसेवी एवम पत्रकार दुबेले सम्मान गरेका छन । भारतको कुम्भ मेलामा जान लागेका तिर्थयात्रुहरूलाइ फेटा गाउँपालिका वडा नम्बर ७ निवासी तथा समाजमा आफ्नो अमुल्य योगदान पुर्याउदै आएका उमेश दुबेले सम्मान गरेका हुन । भलुही टोलका करिब ९० जना … Read more

एसपी गौतम मिश्रले सम्हाले पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड

मनाेज शाह जितपुर बारा माघ १४ गते एसपी गौतम मिश्रले सम्हाले पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड सोमबार दिउँसो कार्यालयमा पुगेर एसपी मिश्रले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी मिश्रले इमान्दारितापूर्वक … Read more

सरकारका कामको समर्थन गर्दै अघि बढ्ने सत्तारुढ दलको निष्कर्ष

काठमाडौं १४ माघ :सत्तारुढ दलहरुले संसदका काम कारबाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निस्केको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसदको काम कारबाहीमा सत्तारुढ दलहरु … Read more