जितपुर गौशाला प्रकरणमा क्षतिपूर्ति माग खारेज

जितपुर गौशाला प्रकरणमा क्षतिपूर्ति माग खारेजस्पर्श खबर जितपुर बारा भदौ १९ गतेजितपुर गौशालामा डोजर लगाएर संरचना भत्काएको विषयमा क्षतिपूर्ति माग्दै धारा गरिएको मुद्दामा जिल्ला अदालत बारले बुधबार माग दाबी नपुग्ने फैसला गरेको छ । वीरेन्द्र सांगाईले जितपुर सिम्रा उपमहानगरपालिका वडा ७ स्थित सार्वजनिक जग्गा भत्काएको भन्दै नगर प्रमुख राजन पौडेल वडा नं ७ का वडाध्यक्ष … Read more

निभा यादवकाे भाेजपुरी गीत सार्वजनिक

निभा यादवकाे भाेजपुरी गीत सार्वजनिक स्पर्श खबर जितपुर बारा भदौ १६ गते। कलैयामा आज “इश्क जात धर्म ना देखेला” शीर्षकको भोजपुरी गीत सार्वजनिक गरिएको छ । बाराको कलैयास्थित करण राज होटलको सभा हलमा सोमबार आयोजित कार्यक्रममा गीतको अभिनेत्री निभा यादव र प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिका–६ का वडा अध्यक्ष रामविश्वास ठाकुर लोहारले संयुक्तमा गीत सार्वजनिक … Read more

लुनाले चुमिन ‘मिस नेपाल वल्ड २०२५’ को उपाधि

काठमाडौं । यस वर्षको मिस नेपाल वल्डको उपाधि लुना लुँइटेलले जितेकी छिन् । शनिवार बेलुका ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनाले समारोहको अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै लुना ‘मिस नेपाल वल्र्ड २०२५’ को उपाधि चुम्न सफल भएकी हुन् । उनले उपाधिसँगै आगामी वर्ष जुनमा केन्यामा आयोजना हुने ‘मिस वल्र्ड २०२६’ मा … Read more

गुडबिल साेसाइटी संस्थाले पर्सामा झुल बितरण

स्पर्श खबर जितपुर बारा भदौ १४ गते: गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ मा ५० थान मच्छरदानी (Mosquito Net) वितरण गरेको छ। स्थानीयवासीहरूबाट आएको गुनासोअनुसार हाल सो क्षेत्रमा मच्छरको प्रकोप अत्यधिक भएको र यसको कारण धेरै स्वास्थ्य समस्या देखिएको जानकारी पाएपछि संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो।कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादव विशेष उपस्थितिमा वितरण कार्य … Read more

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सिमरामा भव्य स्वागत

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सिमरामा भव्य स्वागत मनाेज शाह , जितपुर बारा, भदौ १४ गते।पूर्व राष्ट्रपति विद्या भण्डारीलाई बाराको सिमरा विमानस्थलमा नेकपा एमाले पार्टीका कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघले आफ्नै सभाहलमा आयोजना गरेको वृहत महिला सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न भण्डारी वीरगन्ज पुगेकी हुन्। काठमाडौंबाट सिधै सिमरा विमानस्थल ओर्लिएका उनलाई … Read more

जितपुरमा युवाहरूको श्रमदान , साझा अभियानमार्फत रातो पुल सरसफाई

जितपुरमा युवाहरूको श्रमदान , साझा अभियानमार्फत रातो पुल सरसफाई स्पर्श खबर, जितपुर बारा, भदौ १४ गतेबारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका–७ मा रहेको ऐतिहासिक रातो पुल वरपर क्षेत्र शनिबार बिहानैदेखि सरसफाई अभियानले नयाँ रूप लिन थालेको छ। ‘आफ्नो ठाउँ आफैं बनाउँ’ भन्ने नारा लिएर पत्रकार एस.एस. पटेलको नेतृत्वमा स्थानीय युवाहरूले श्रमदान गर्दै साझा अभियानको सुरुवात गरेका … Read more

निजगढको बकैयामा नयाँ पुल निर्माण हुने

गोकुल घोरसाइने निजगढ बारा भदौ १२ गते पूर्वपश्चिम राजमार्गको कमला– पथलैया खडकखण्ड विस्तार आयोजनाअन्तर्गत सडक विभागले निजगढको बकैया खोलामा नयाँ पुल निर्माण गर्नेभएको छ । आयोजनाअन्तर्गत सर्लाहीको बागमतीदेखि पथलैयासम्मको सडक विस्तारको काम शुरु नहुँदै सडक विभागले बकैयामा भने पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । पुल निर्माणको ठेक्का लागिसेकेको र सोको प्राविधिक मूल्याङ्कन सकिएपछि ठेकेदार … Read more

नेपाल पत्रकार महासंघ र बार एशोसिएसनबीच सहमति

जनकपुरधाम ।नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र नेपाल बार एसोसिएसन, जनकपुरधामबिचको जग्गा विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ।दुवै संस्थाद्वारा गठित उच्चस्तरीय वार्ता समितिको अथक प्रयास र सफल मध्यस्थतापछि मंगलवार ऐतिहासिक मिलापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरधामका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले हस्ताक्षर गर्नुभएको छ।सहमति अनुसार … Read more

मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

स्पर्श खबर जितपुर बारा भदौ १ गते: मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका … Read more

जितपुरमा विकास निर्माणमा लापरवाही, अनुगमन फितलो

जितपुरमा विकास निर्माणमा लापरवाही, अनुगमन फितलोस्पर्श खबर जितपुर बाराजितपुरमा विकास निर्माणमा लापरवाही, अनुगमन फितलो भएको छ । सिमराकाे सुर्य नेपालदेखि जितपुरकाे गाढिमाइ मन्दिर सम्म एरियाको ६ लेन सड़क बनाउने ठेक्का लिएको शर्मा यूनाइटेड कप्पनीले लिएको थियो । सडक बने तर जितपुरकाे केराढाेका मन्दिर आगडि नालाको माथि सेल्प अहिलेसम्म हालिएको छैन । मन्दिरमा दैनिकी सयौंको संख्यामा … Read more