छोरी जन्मएकी महिलालाइ सासु र ससुरो संग पारिवारिक पुनर्मिलन

स्पर्श खबर जितपुर बारा असोज १५ गते हिजो छोरी जन्मएकी महिलालाइ सासु र ससुरो संग पारिवारिक पुनर्मिलन असोज १४ गते बेलका ४ बजे आश्रममा पेट दुखे पछि नारायणी अस्पतालमा लागिएको र बेलुका ५:२३ बजे एक जना नानी लाइ जन्मदिनु भएको थियो, बच्चा जन्मिए पछि फेसबुक, पत्रपत्रिका, अन्लाइन मिडिया, रेडियो आदिमा समाचार हेरे पछि निज महिलाको … Read more

एमाले नेता पौडेलको स्मरण : पंचायती कालमा सामन्तीलाई कालोमोसो

शोशणको कथा, सामन्तीलाई कालोमोसो::पंचायती कालमा सामन्ती ठालुहरूको जगजगी थियो । सर्व साधारण जनताको कहि पनि हिसाव किताव हुदैन थियो । आम नेपाली जनतालाई उनिहरूको नैसर्गिक अधिकार एउटा नागरिकता लिन पनि मुस्कील हुन्थ्यो । नागरिकता कै लागी अनेकसंग दशतिर भौतारिदै हजुरी गर्दै हिड्नु पर्थ्यो । ठाउ ठाऊमा सामन्ती ठालुहरूलाई ढोगभेट गर्नु पर्थ्यो । तर ठालु हरूको … Read more

दशै-तिहारको रोदन, आँसु र खरानीबीचको नेपाल

ज्वाला कुमारी साह नेपाल अहिले एउटा यस्तो पीडामय मोडमा छ जहाँ खुशीको चाडपर्व पनि शोकको चिहानमा परिणत भएको छ । परम्परागत रूपमा दशै र तिहार नेपालीहरूको साझा उमंग ,मिलन र हर्षोल्लासको समय हो । तर यसपालि उत्सवको घण्टी बजनुको सट्टा रूदनको स्वर गुन्जिएको छ,रङ्गी चङ्गी फूल र ज्योति बतीको सट्टा खरानी र धुलोले देश ढाकिएको … Read more

चिनिमिल आवासक्षेत्र बाट एकजना पुरुषउद्धार

स्पर्श खबर जितपुर बारा असाेज ६ गते : मानवसेवा आश्रम बिरगंज शाखाले पर्सा जिल्ला, बिरगंज महानगरपालिका वार्ड न. १४ चिनिमिल अवसक्षेत्र पर्यटन बिकाश कार्यालयको अगाडी बाट एक जना आफ्नो नाम थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ३५ की पुरुषलाइ दिउसो २. ४५ बजे उद्दार गरि आश्रममा ल्याईएको छ !! उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता … Read more

विजया दशमीका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरा

विजया दशमीका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरास्पर्श खबर जितपुर असाेज ५ गते विजया दशमी पर्वका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । जितपुरसिमराकाे ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैंलाई भव्य बनाउन जुटेका छन् । प्रमुख शक्तिपीठ केराढाेक मन्दिरसहित एक दर्जन भन्दा बढी स्थानमा … Read more

वीरगञ्जमा गुडविल सोसाइटीद्वारा २०० जना बिरामी र कुरुवालाई खाना वितरण

वीरगञ्जमा गुडविल सोसाइटीद्वारा २०० जना बिरामी र कुरुवालाई खाना वितरण मनाेज शाह जितपुर बारा असोज १ गते ।गुडविल सोसाइटीले पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी तथा उनीहरूको कुरुवालाई खाना वितरण गरेको छ। संस्थाले करिब २०० जनालाई भोजन उपलब्ध गराएको हो। अध्यक्ष आर्वाज अन्सारीको नेतृत्वमा गरिएको उक्त कार्यक्रममा स्वयंसेवकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। हालैको ‘जेनजी’ … Read more

गढीमाई मेला ब्यवस्थापन समितिको अध्यक्षको सर्वसहमत पासवान चयन

गढीमाई मेला ब्यवस्थापन समितिको अध्यक्षको सर्वसहमत पासवान चयन स्पर्श खबर जितपुर बारा असाेज १ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित प्रसिद्ध गढीमाई मन्दिर परिसरमा गढीमाई मेला समिति सर्वसम्मत निर्णयमार्फत चयन गरिएको छ। समितिको अध्यक्षमा राजदेव पासवान निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष पासवानको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ। समितिको सचिवमा सत्येन्द्र चौधरी, कोषाध्यक्षमा राजेन्द्र राम … Read more

जेनजी आन्दोलनपछि शिथिल बनेको बजारमा विश्वकर्मा पूजाले रौनक

जेनजी आन्दोलनपछि शिथिल बनेको बजारमा विश्वकर्मा पूजाले रौनक स्पर्श खबर जितपुर (बारा), भदौ ३१ जेन–जी आन्दोलनका कारण केही दिनदेखि शिथिल बनेको जितपुर बजारमा विश्वकर्मा पूजाले पुनः रौनक थपिएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित जितपुर बजारमा विगतका दिनभन्दा आज उल्लेख्य चहलपहल देखिएको छ । भोलि असोज १ गते पर्न आउने विश्वकर्मा पूजालाई लक्षित गर्दै … Read more

बारामा आन्दोलनको नाममा घर तोडफोड गर्ने विरुद्ध मुद्दा चलाउने: एसपी तामाङ

स्पर्श खबर जितपुर बारा भदौ २५ गते: बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले आन्दोलनको नाममा विभिन्न व्यक्तिका घरमा तोडफोड र आगजनी गर्नेहरुमाथि मुद्दा चलाइने चेतावनी दिएका छन्। अराजक समूहहरुले आफ्ना विरोधीलाई लक्षित गरी घर तोडफोड र आगजनी गर्ने गतिविधि गरेमा कारवाहीको भागि बन्ने उनले जनाएका हुन्। एसपी तामाङले त्यस्ता गतिविधि नगर्न आग्रह गर्दै … Read more

बाराकाे कलैया ,जीतपुरसिमरा क्षेत्रमा कर्फ्यू जारी

स्पर्श खबर जितपुर बारा भदौ २४ गते सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले देशभर आक्रोशित आन्दोलन गरिरहेका बेला बारामा पनि आज बिहानैदेखि विभिन्न ठाउँमा विरोध प्रदर्शन जारी छ । आन्दोलन चर्किँदै गएपछि सुरक्षा संवेदनशीलताका कारण जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलद्वारा जारी गरिएको आदेश अनुसार, … Read more