गरिमा चौधरी हत्या प्रकरणमा प्रहरीको भूमिकामाथि छानबिन समिति गठन, अनुसन्धानमा काठमाडौँबाट अनुभवी अधिकारी खटाइए
गरिमा चौधरी हत्या प्रकरणमा प्रहरीको भूमिकामाथि छानबिन समिति गठन, अनुसन्धानमा काठमाडौँबाट अनुभवी अधिकारी खटाइएस्पर्श खबर जितपुर बारा भदौ ८ गते: बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित दसदुरे सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीबाट भएको भनिएका कमजोरीबारे छानबिन गर्न समिति गठन गरिएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको अध्यक्षतामा छानबिन … Read more