अमेरिकाको आग्रह : भारत–पाकिस्तान युद्ध रोकिनुपर्छ, समाधान कूटनीतिमै
वैशाख,२६ काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच अमेरिकाले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ। युद्धले समस्या समाधान नगर्ने भन्दै अमेरिकी विदेश मन्त्रालयले आक्रमण रोक्न स्पष्ट सन्देश दिएको छ। विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा भनिन्, “हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो। मध्यपूर्वमा हामीले देखिसकेका छौँ— युद्धबाट समाधान … Read more