संघीय संसद् राष्ट्रिय सभाको बैठक बस्दैछ

काठमाडौं : संघीय संसद् राष्ट्रिय सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोराको जानकारी अध्यक्ष नारायाण दाहालले गर्नेछन्। त्यसपछि पानी जहाज सञ्चालन तथा व्यवस्थापनं विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य … Read more

संसद्को राज्य व्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकमा निजामती सेवाका प्रशासकहरूलाई अवकाशलगत्तै सार्वजनिक निकायमा नियुक्ति खान दुई वर्षसम्म रोक्ने गरी राखिएको व्यवस्था हटाउन लबिङसंसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष ‘कुलिङ पिरियड’ राखेर संघीय निजामती विधेयक पारित गरेपछि मुख्यसचिवदेखि सचिवहरू प्रतिरोधमा उत्रिएका छन् । उनीहरूले निजामती सेवाका कर्मचारीको हकमा मात्रै राखिएको ‘कुलिङ पिरियड’को निर्णय … Read more

डिआइजी चतुर्वेदीद्वारा बारा जिल्ला प्रहरीको निरीक्षण

स्पर्श खबर जितपुर बारा जेठ ६ गते मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्वेदीले बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै सङ्गठनको प्रभावकारिता र सेवा प्रवाहमा सुधार ल्याउन बृहत् निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा आयोजित कार्यक्रममार्फत डिआइजी चतुर्वेदीले शान्ति सुरक्षा सुदृढीकरण, सीमावर्ती अपराध नियन्त्रण, … Read more

यात्राडेलीमा कार्यरत पत्रकार राजु बैठामाथि ज्यान मार्ने धम्की, दोषीमाथि कारबाही गर्न दलित पत्रकार सङ्घको माग

स्पर्श खबर जितपुर बारा जेठ ५ गते:वीरगञ्ज । यात्राडेली डटकममा कार्यरत पत्रकार राजु बैठामाथि धम्की दिएको घटनाले स्थानीय पत्रकारिता क्षेत्रमा तरङ्ग ल्याएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा शाखाले उक्त घटनाको कडा निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, प्राइम टेलिभिजन, … Read more

ट्राफिक नियम हाम्रो कर्तब्य ,सुरक्षित सडक हाम्रो अधिकार मुल नारा सहित आज जितपुरसिमरा उपमहानगरपालिका कार्यालय द्वारा पत्रकार सम्मेलन

स्पर्श खबर जितपुर बारा जेठ ५ गते: ट्राफिक नियम हाम्रो कर्तव्य, सुरक्षित सडक हाम्रो अधिकार’ भन्ने मूल नारासहित जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा जेठ ७ गतेदेखि एक सातासम्म ‘सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह–२०८२’ सञ्चालन हुने भएको छ। सोमबार उपमहानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे विस्तृत जानकारी दिइएको हो।पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख राजन पौडेलले जीतपुरसिमरा क्षेत्रमा छ … Read more

मधेसका पूर्वमन्त्री, मेयरसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,४ जेठःमधेस प्रदेशका पूर्वमन्त्री विजय कुमार यादव, सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको … Read more

बारम्बार विद्युत कटौतीले बारा-पर्सा औद्योगिक करिडोर अस्तव्यस्त

बारा– पूर्वनिर्धारित तालिकाबिना दैनिक १० घण्टासम्म विद्युत कटौतीको मार खेपिरहेका पथलैया–वीरगञ्ज औद्योगिम करिडोरका उद्योगहरु गत सातायता भएको बारम्बार विद्युत कटौतीले अस्तव्यस्त बनेका छन् । बारम्बार अवरुद्ध हुने विद्युतका कारण उत्पादनमा प्रत्यक्ष प्रभाव पर्नेमात्र नभई उद्योगका उपकरण बिग्रिने र कच्चा पदार्थको करोडौं क्षति हुने उद्योग सञ्चालकहरु बताउँछन् । विद्युतकै कारण उद्योग सञ्चालनमा अन्योल सिर्जना भएपछि बारा–पर्सा … Read more

जेठ १५ गते हाई अलर्टमा रहन आईजीपी थापाको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधान विरोधी तत्त्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन् । आइतबार नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट (उच्च सतर्क) रहन निर्देशन दिएका हुन् । साथै प्रदर्शनका क्रममा हुने कुनै … Read more

फत्तेपुरमा ३ करोडको लागतमा बजार निर्माण कार्यको पूर्व कृषि मन्त्री ज्वाला कुमारी साहद्वारा शिलान्यास गरियो

स्पर्श खबर जितपुर बारा बैशाख ३१ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित फत्तेपुर बजारको शिलान्यास गरिएको छ । बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री ज्वालाकुमारी साह र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बुधवार फत्तेपुर बजारको शिलान्यास गरेका छन् । संघीय सरकारको एक करोड ६० लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको … Read more

लड्केश्वर धामकाे : जनआस्था पुनर्जीवन हुदै

लड्केश्वर धामकाे : जनआस्था पुनर्जीवन हुदै स्पर्श खबर जितपुर बारा बैशाख ३१ गते ।धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको लड्केश्वर धाम पछिल्लो दशकमा पुनर्जीवित हुँदै विश्वकै एकमात्र कालाग्निरुद्र पीठका रूपमा उभिन थालेको छ । काभ्रेको पनौती नगरपालिका–११ मा अवस्थित यो पवित्रस्थल सूर्य पुराणको ५७ औँ अध्यायमा वर्णित कालाग्निरुद्रको स्मरणसँग गाँसिएको छ, जसले यस … Read more