सिमरा खानेपानीमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ३३२० मत खस्यो

सिमरा खानेपानीमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ३३२० मत खस्यो स्पर्श खबर जितपुर बारा मंसिर ६ गते: सिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचनमा आजको मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार कुल ३३२० मत खसेको छ। निर्वाचन अधिकृत सलिराम अधिकारीले मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै मतगणना छिटोभन्दा छिटो सुरु गर्ने तयारी … Read more

बारामा बिजुली सर्ट भएर आगलागी, किराना पसल पूरै नष्ट

बारामा बिजुली सर्ट भएर आगलागी, किराना पसल पूरै नष्ट सिकिन्द्र साह सिम्राैनगढ मंसिर ६ गते: बारा जिल्ला, सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटामा गएराति भएको आगलागीमा उमेश ठाकुरको किराना पसल जलेर पूर्ण रूपमा नष्ट भएको छ। स्थानियका अनुसार राति करिब १२ बजे बिजुलीको तार सर्ट भएर आगो लागेको हो। आगलागीमा पसलभित्र रहेका फ्रिज, साबुन, दाल, चामल तथा … Read more

बारा–४ का पूर्वमन्त्री किसान श्रेष्ठद्वारा सिमरामा बढ्दो आतंकप्रति कडा आपत्ति

बारा–४ का पूर्वमन्त्री किसान श्रेष्ठद्वारा सिमरामा बढ्दो आतंकप्रति कडा आपत्ति स्पर्श खबर जितपुर बारा मंसिर ६ गते: सिमरामा मंसिर ३ र ४ गते भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई … Read more

सिमरा समाजसेवी हिरा बस्नेतको धारणा : “जेन–जि अराजक गतिविधिमा लाग्ने समूह होइन”

सिमरा समाजसेवी हिरा बस्नेतको धारणा : “जेन–जि अराजक गतिविधिमा लाग्ने समूह होइन” स्पर्श खबर जितपुर बारा मंसिर ६ गते: समाजसेवी हिरा बस्नेतले सामाजिक सद्भाव, शान्ति र जिम्मेवार युवाको भूमिकाबारे आफ्नो फेसबुकमार्फत महत्वपूर्ण टिप्पणी गरेका छन्। उनले युवाहरूलाई सही कार्यका लागि प्रेरित गर्नुपर्नेमा जोड दिँदै केही गलत व्यक्तिको उक्साहटमा लागेर देशमा अराजक वातावरण बनाउन खोज्ने प्रवृत्तिको … Read more

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नयाँ एसपी रूपमा कुँवर आउँदै

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नयाँ एसपी रूपमा कुँवर आउँदै स्पर्श खबर जितपुर बारा मंसिर ६ गते : बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएको छ। पछिल्ला दिनहरूमा जिल्लामा बढ्दो तनाव, आन्दोलन तथा सुरक्षा स्थितिबारे सिर्जना भएको संवेदनशीलताबीच उनको सरुवा भएको बताइन्छ। स्रोतका अनुसार तामाङलाई अहिले तत्कालै प्रहरी मुख्यालयमा रिपोर्ट गराउन निर्देशन दिइएको … Read more

बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नरेन्द्र कुँवरलाई बाराको जिम्मेवारी

स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: बाराका एसपी सन्तोष तामाङ हेडक्वार्टर तानिए, नरेन्द्र कुँवरलाई बाराको जिम्मेवारी

जितपुरसिमरा–१६ मा १२ वर्षीया बालिकामाथि करणी प्रयास, आरोपी पक्राउ

जितपुरसिमरा–१६ मा १२ वर्षीया बालिकामाथि करणी प्रयास, आरोपी पक्राउ स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्तीमा १२ वर्षीया मानसिक रूपमा अस्वस्थ बालिकामाथि करणी (ज.ज.क.) गरिएको आरोपमा एक पुरुष पक्राउ परेका छन्। मिति २०८२।०८।०१ गते बिहान ११:४० बजे टाङ्गिया बस्ती बस्ने सन्तबहादुर गोलेकी छोरीलाई उस्तै बस्तीका मानबहादुर ब्लोनका ४० वर्षीय … Read more

जेन्जी बारा अध्यक्ष उपाध्याय : सुदन गुरुङको टिम सिमरामा आएपछि मात्र वार्ता

जेन्जी बारा अध्यक्ष उपाध्याय : “सुदन गुरुङको टिम सिमरामा आएपछि मात्र वार्ता” स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: जेन्जी बारा अध्यक्ष सम्राट उपाध्यायले वार्ताका लागि प्रमुख शर्त अघि सारेका छन्। उपाध्यायका अनुसार सुदन गुरुङ नेतृत्वको टिम सिमरामा आइपुगेर परिस्थितिको प्रत्यक्ष मूल्यांकन नगरेसम्म उनीहरू वार्तामा बस्ने छैनन्। उनी भन्छन्, “सुदन गुरुङको टिम सिमरामा आइसकेपछि मात्र … Read more

सिमरा रंगशालामा सूचना बोर्डबिनै ब्याडमिन्टन हल निर्माण, समाचार आएपछि मात्रै बोर्ड राखियो

सिमरा रंगशालामा सूचना बोर्डबिनै ब्याडमिन्टन हल निर्माण, समाचार आएपछि मात्रै बोर्ड राखियो स्पर्श खबर जितपुर बारा मंसिर ५ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको सिमरा रंगशालामा निर्माण भइरहेको ब्याडमिन्टन कौडहलको काम कुनै पनि सूचना बोर्ड नराखी अघि बढाइएको खुलासा भएको छ। स्पर्श खबरमा समाचार सार्वजनिक भएपछि मात्रै निर्माण कम्पनीले सूचना बोर्ड जडान गरेको पुष्टी … Read more

आन्दोलनको रूप परिवर्तन गरौं: उपप्रमुख अधिकारी

आन्दोलनको रूप परिवर्तन गरौं: उपप्रमुख अधिकारीस्पर्श खबर जितपुर बारा मंसिर ५ गते।जितपुर सिम्रा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले हाल सिमरामा भइरहेको जेन्जीको आन्दोलनप्रति प्रतिक्रिया दिँदै शान्तिपूर्ण ढंगले अघि बढ्न आग्रह गर्नुभएको छ। उहाँले जिम्मार पचले आन्दोलनको स्वरूप र संरचनालाई परिवर्तन गरेर अव्यवस्थित र म्यारित ढंगले अघि बढाउन राम्रो हुने बताउनुभएको हो। उपप्रमुख अधिकारीका अनुसार पछिल्लो समय … Read more