पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । Laxmi Bankउनको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको सञ्चार … Read more

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष जेल सजाय काठमाडौँ।सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ ।उच्च अदालत पाटनले उनलाई … Read more

जितपुरसिमरामा जनप्रतिनिधिको मिलोमताेमा बलुवा तस्करी

जितपुरसिमरामा जनप्रतिनिधिको मिलोमताेमा बलुवा तस्करी मनाेज शाह जितपुर बारा कार्तिक २० गते :  जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दुधौरा खोलाबाट नदीजन्य पदार्थको तस्करी तीव्र बनेको छ। स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको संरक्षणमा तस्करहरुले नदीबाट बालुवा गिटी लगायतका नदीजन्य पदार्थको तस्करी गरिरहेको स्थानीयहरूको आरोप छ। दैनकौँ दर्जन ट्याक्टरबाट सो क्षेत्रबाट खुल्लमखुल्ला बालुवा तस्करी भइरहँदा … Read more

एसियामै बढी बलि दिने पञ्चवर्षीय मेला लाग्दै

एसियामै बढी बलि दिने पञ्चवर्षीय मेला लाग्दै बारा । एसिया मै सब भन्दा बढी बलि दिने पंचवर्षीय मेला लाग्ने भएको छ । बाराको महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित गढीमाईको मेला मंसिरमा लाग्ने भएको हो । मेला यही मंसिर १ गते देखि भव्यरूपमा लगाउने सम्पूर्ण तयारी गराको मेला व्यवस्थापन समितिक अध्यक्ष उपेन्द्र यादवले बताए । गढीमाइको विशेष … Read more

अमेजन प्राइममा नेपाली चलचित्र अनौठो तिर्सना

अमेजन प्राइममा नेपाली चलचित्र अनौठो तिर्सना काठमाडौं । नेपाली चलचित्र अन्तराष्ट्रिय ओटीटी प्लेटफर्म ‘अमेजन प्राईम भिडियो’ मा छनौट हुन निकै गाह्रो छ । यो प्लेटफर्ममा सैयौं नेपाली चलचित्रले कोशिश गर्दा पनि चयन भएका छैनन् । तर पछिल्लो नेपाली चलचित्र ‘अनौठो तिर्सना’ अमेजन प्राईम भिडियोबाट रिलिज भएको छ । यो चलचित्रलाई अमेजन प्राइमले अमेरिका, बेलायत र … Read more

मन्त्री लेखकले हालसम्म ७५० जनाभन्दा बढीको उद्धार भएको जानकारी दिनुभयो ।

माननीय गृहमन्त्री रमेश लेखकको विशेष उपस्थितिमा मनसुन पूर्वतयारी एवं प्रतिकार्य कमाण्ड पोष्टको बैठकले अविरल वर्षाका कारण देशैभरि भइएको जनधनको क्षति, उद्धारका लागि भइरहेका माग एवं उद्धारका प्रयासहरुबारे समीक्षा भएको छ । बैठकपश्चात संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै मन्त्री लेखकले हालसम्म ७५० जनाभन्दा बढीको उद्धार भएको जानकारी दिनुभयो । कमाण्ड पोष्टको बैठकलगत्तै सुरक्षा समितिको बैठक सुरु भएको छ … Read more

पर्सा–बारामा रहेका २९ मध्ये २५ वटा डिप ट्युबेल जीर्ण भई बन्द हुदाँ किसान मर्कामा

पर्सा–बारामा रहेका २९ मध्ये २५ वटा डिप ट्युबेल जीर्ण भई बन्द हुदाँ किसान मर्कामा वीरगन्ज,११असोजःनियमित मर्मत सम्भार हुन नसक्दा पर्सा–बारामा रहेका २९ वटा डिप ट्युबेलमध्ये २५ वटा बन्द भएका छन् ।नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जको मातहत रहेका २९ वटा डिप ट्युबेलमध्ये हाल बाराको कलैया उपमहानगरपालिकामा २, बाराकै प्रसौनी गाउँपालिकामा १ र पर्साको वीरगन्ज महानगरपालिका–२२ … Read more

२१ प्रहरी अधिकृत सर्वाेच्चमा

सेवाहदका आधारमा अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै नेपाल प्रहरीका २१ प्रहरी अधिकारीले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन् । ३० वर्षे सेवा अवधिका कारण आगामी १५ भदौदेखि अवकाशमा जान लागेका पाँच एसएसपीसहितका अधिकृतले अन्तरिम आदेशको माग गरी रिट दायर गरेका हुन् । पाँच एसएसपी, ६ एसपी, सात डिएसपी र तीन इन्स्पेक्टरले बुधबार रिट दायर गरेका छन् । एसएसपीहरू … Read more

बाराकाे मन्दिर भित्र रहेको त्रिशूल ,डम्बरु बहिरा फालिएका भेटिए

मनाेज शाह जितपुर बारा साउन १३ गते विश्रामपुर गाउँपालिका वडा नं ५ नकटुवा टोल स्थित ब्रहम बाबा उर्फ शिव मन्दिरभित्र राखिएको सर्प , त्रिशुल ,डम्बरु बाहिर लगि फालिएको अवस्थामा भेटिएको र स्थानियहरु ति फालिएका समानहरु ल्याई मन्दिरमा राखिएको छ ।दुई जनालाई प्रहरीले समातेर आनुशन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी दिनु भएको छ । थप बिवारण आउन … Read more