एमाले पृथ्वी नारायण शाहको उत्तराधिकारी पार्टी हो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका छन् । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको वृहत् बनभोज, ल्होसार पर्वहरू र सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा एकीकरणको काम अझै बाँकी रहेको र त्यो कार्यभार पूरा गर्ने जिम्मेवारी एमालेले लिएको चर्चा गर्दै … Read more

सात महिनामा १६ अर्ब ७९ करोडको औषधि आयात

पर्सा —वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा उल्लेख्य रूपमा एलोपेथिक औषधि आयात भएको छ । साउनदेखि माघसम्मको सात महिनाको अवधिमा १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको औषधि भारत तथा तेस्रो मुलुकबाट आयात भएको हो वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षमा एलोपेथिक औषधिको आयात १७ … Read more

आज अर्थ समितिको बैठक बस्दै

काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ

स्पर्श खबरकाे न्युज संकलनपछि तात्यो मेयरवातावरण प्रदुषण गर्ने ११ वटा उद्योगलाई जीतपुरसिमरा उ.म.न.पा.ले पत्र काटेर दियो कडा चेतावनी ,प्रदुषण गर्ने जो कोहीलाई कार्बाही हुन्छ : नगर प्रमुख पौडेल

स्पर्श खबरकाे न्युज संकलनपछि तात्यो मेयरवातावरण प्रदुषण गर्ने ११ वटा उद्योगलाई जीतपुरसिमरा उ.म.न.पा.ले पत्र काटेर दियो कडा चेतावनी ,प्रदुषण गर्ने जो कोहीलाई कार्बाही हुन्छ : नगर प्रमुख पौडेलमनाेज शाह जितपुर बारा फाल्गुन १७ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ । उपमहानगरपालिका क्षेत्रभित्र रहेका नन्दन घ्यू एण्ड … Read more

लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैन : महानिरीक्षक कुँवर

लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैन : महानिरीक्षक कुँवर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन् । शनिबारदेखि नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले सामूहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको … Read more

जिल्ला प्रशासन कार्यालय बाराको टोलीले बिहीवार छडके अनुगमन

कलैया : बागमती तथा लालबकैया नदि नियन्त्रण आयोजना परवानीपुर बारामा जिल्ला प्रशासन कार्यालय बाराको टोलीले बिहीवार छडके अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको नेतृत्वमा खटिएको टोलीको छड्के अनुगमन गरेको हो। अनुगमनमा इन्जिनियर चन्देश्वर महतो र सब– इन्जिनियर मुकेश कुमार महतो अनुपस्थित रहेको पाइएको अनुगमन टोलीले जनाएको … Read more

गाँजा र अफिमसहित एक जनालाई पक्राउ

गाँजा र अफिमसहित एक जनालाई पक्राउ मकवानपुर प्रहरीले ३१ किलो ५६० ग्राम गाँजा, ६ किलो १६० ग्राम अफिम, र १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) सहित सुमो चालक लालबहादुर तामाङ लाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरको … Read more

रिंकी कुमारी यादव बुधवार मृत अवस्थामा

स्पर्श खबर जितपुर बारा फाल्गुन १५ गते: पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– वडा नम्बर १७ अलौको एक तिन बर्षिय बालिका पोखरीमा मृत भेटिएकी छन् । सोही स्थानमा घर भएको स्थानीय दिपक यादवकी छोरी रिंकी कुमारी यादव बुधवार मृत अवस्थामा फेला परेकी हुन् । रिंकी हराएको भन्दै उनका अभिभावकले बुधवार बिहान प्रहरीमा उजुरी दिएका थिए । केही … Read more

हिसाब माग गर्दा पत्रकारसँग अभद्र  व्यवहार

हिसाब माग गर्दा पत्रकारसँग अभद्र  व्यवहार स्पर्श खबर जितपुर बारा फाल्गुन १५ गते:  गायत्री महायज्ञको हिसाब माग्दा समितिका कोषाध्यक्ष राकेश गुप्ताले पत्रकारसँग अभद्र व्यवहार गरेका छन्। आम जनतासँग चन्दा सङ्कलन गरेको हिसाब किताबको बारेमा सोधखोज गर्ने पत्रकारलाई उनले क्यामेरा बन्द गर्ने दबाब दिएको र हिसाब किताब दिन नसक्ने अभिव्यक्ति दिएका थिए। उनको यो रवैयाको लागि … Read more

स्थापना दिवसको अवसरमा नेपाल मगर संघ निजगढले झाँकीसहित र्याली प्रदर्शन गर्न

स्पर्श खबर जितपुर बारा फाल्गुन १५ गते: स्थापनाको ४३ औं बार्षिकोत्सवको अवसरमा नेपाल मगर संघ निजगढले आज निजगढमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल मगर संघ निजगढ समितिका अध्यक्ष बाबुराम थापामगरले स्थापना दिवसको अवसरमा निजगढमा साँझी सहित सद्भाव र्याली र शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।उनले निजगढ ७ … Read more