कपडा फ्याक्टीमा भिषण आगलागी
स्पर्श खबर जितपुर बारा भदौ ४ गते: पर्साकाे परवानीपुरमा एक रोल कपडा फ्याक्ट्रीमा आज बिहान भीषण आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ। आगलागीको कारण अझै पुष्टि भएको छैन तर प्रारम्भिक अनुमान अनुसार विद्युतीय सर्टले आगो लागेको बताइएको छ। स्थानीय र प्रहरीको सहयोगमा दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ। तर आगो फैलँदै जाँदा फ्याक्ट्रीभित्र … Read more